शिक्षा

आँखा पाक्ने रोगको प्रकोप बढेसंगै सिन्धुलीमा ५ दिनका लागि शैक्षिक संस्था बन्द

सिन्धुली । आँखा पाक्ने रोगको प्रकोप बढेका कारण सिन्धुलीमा पाँच दिनका लागि शैक्षिक संस्थाहरु बन्द गरिएको छ । कमलामाई नगरपालिकाको...

Read more

किङ्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

काठमाडौं । किड्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्न साझेदारीको घोषणा गरेको छ ।विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

Read more

चिकित्सक डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्न माग

काठमाडौं । चिकित्सक डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्न माग गरेका छन् । सोमबार...

Read more

निम्न माध्यमिक तहकाे लाइसेन्सका लागि दरखास्त आव्हान

काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ । न्यूनतम योग्यता पुगेका...

Read more

काठमाडौं मेडिकल कलेजका विद्यार्थी प्रदर्शनमा, सरकारले तोके भन्दा बढी शुल्क लिएकाले फिर्ताको माग

काठमाडौं, ९ साउन, सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीले आन्दोलन थालेका छन्...

Read more

प्रि-डिप्लोमा तहको नियमित परीक्षाको आवेदन फारम खुला

काठमाडौँ,९ साउन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प्रि– डिप्लोमा तहको सम्बन्धन स्वीकृत प्राप्त गरी आङ्गिक साझेदारी, सामुदायिक विद्यालयहरूमा प्राविधिक...

Read more

आज आदिकवि भानुभक्तको जन्म जयन्ती

असार २९, राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्म जयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ। आदिकवि...

Read more

कक्षा ११ को छात्रवृत्ति आवेदनका लागि अनलाइन फाराम भर्ने विधि

असार २९, कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले विधि र प्रक्रिया निर्धारण गरेको छ । आवेदन दिनका लागि चाहिने...

Read more

यू–१६ विजेता खेलाडीहरुलाई एसपीएको सम्मान, अध्ययन र प्रशिक्षण निःशुल्क गराइने

धनगढी, २४ असार । अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरुलाई...

Read more
Page 13 of 16 1 12 13 14 16

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.