अर्थ

हिमालयन लाइफ इन्स्योरेन्सले गर्यो ठूलो संख्यामा कर्मचारीको माग

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा सव ब्रान्च इन्चार्जका लागि कर्मचारी...

Read more

सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

 चैत ८ , काठमाडौं । सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा...

Read more

गृहमन्त्रीको निर्देशनमा ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी

काठमाडौँ / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । सुरक्षा...

Read more

Sparrow SMS इन्टरप्राईजेज मेसेजिङ प्रदायकको रुपमा १४औं वार्षिकोत्सव मनाउँदै 

 चैत्र ७, Sparrow SMS एक इन्टरप्राईजेज मेसेजिङ प्रदायकले विगत १४ वर्ष देखि एसएमएस सेवा प्रदान गर्दै  आएको छ। यस कम्पनीले सूचनामा सजिलो पहुँच पुर्‍याउन SMS मार्फत सस्तो र भरपर्दो प्रविधि विकास  गरी साना तथा ठूला व्यवसायी, सरकारी र गैरसरकारी निकायलाई सुलभ रुपमा सेवा उपलब्ध गराउँदै  आईरहेको छ।  Sparrow SMS ले नेपालमा प्रतिवर्ष औसतमा २० करोड एसएमएस आदान प्रदान गर्दै आईरहेको छ।   एसएमएस बाटै तरकारी बजारको थोक मूल्य थाहा पाउन सकिने, श्रम स्विकृतिको स्थिति सम्बन्धी सूचना  एसएमएस मार्फत प्रदान गर्दे अत्यावश्यक पहुँच हुनगई छोटो समयमानै आवश्यक सूचनाहरु प्राप्त गर्न  अत्यन्तै सहज भएको छ । उक्त सुविधाले दुर्गम क्षेत्रका किसानलाई आफ्नो जिल्लाका थोक  खरिदकर्ताहरूबाट आफ्नो उत्पादनका लागि राम्रो मूल्यमा सम्झौता गर्न पनि अत्यन्तै सहयोग पुगेको थियो।    यसका साथै लोडसेडिङ समयतालिका तथा स्कुले बालबालिकाको दिवा खाजा निगरानी प्लेटफर्म मार्पत  सामाजिक हितका लागि Sparrow SMS ले प्रदान गर्दे आएको यस्ता परियोजनाले सामाजिक हितका लागि  टेक्नोलोजीको मार्फतबाट भरपुर फाईदा पुगेको छ।  यस १४ वर्षको अन्तरालमा Sparrow SMS ले  निकै महत्वपूर्ण सफलताहरु हसिल गरेको छ जस कारण  सञ्चार क्षेत्रमा एक पथ प्रर्दशकको रुपमा आफ्नो स्थान कायम गर्दे आएको छ । यस कम्पनीको उत्कृष्ट  उपलब्धिहरु मध्ये Viber Business र Whatsapp Messaging जस्ता प्रसिद्द अन्तराष्ट्रिय सञ्चार  प्लेटफर्महरु नेपालमा भित्र्याएको छ । यस रणनीतिक सहकार्यले Sparrow SMS को विश्वव्यापी पहुँचलाई  मात्र विस्तार गरको मात्रै छैन, यसले सिमारहित कनेक्टिभिटीलाई बढाउँदै विश्वभरका प्रयोगकर्ताहरुका  लागि सञ्चार अनुभवलाई पनि समृद्ध बनाएको छ । ...

Read more

रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा

काठमाडौँ, चैत्र ७ –सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३ ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ...

Read more

मधेश प्रदेशको गृह मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिँदै आएको खर्च कटौती

चैत ७, काठमाडाैं । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिँदै आएको खर्च कटौतीको...

Read more

कोरिया म्यानपावर मार्फत श्रमिक पठाउने विषयमा कुनै पनि सत्यता छैन : श्रम मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० कार्यान्वयन नहुने स्पष्ट पारेका छन्...

Read more

अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर भर्न आज अन्तिम

७ चैत, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरका लागि आज बुधबार बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिने भएको...

Read more

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

कठमाडौं । चैत्र ६, नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । ग्राहकलाई विभिन्न क्षेत्रमा...

Read more

अनुशासनहीन व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक सेवाबाट बर्खास्त

५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुशासनहीन व्यवहार गरेको भन्दै निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट हटाएको छ । ६ चैतदेखि...

Read more
Page 90 of 138 1 89 90 91 138

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.