अर्थ

बैंक तथा वित्तीय संस्थाको कालाेसूचीमा ग्राहक संख्या बढ्दै

माघ १३, काठमाण्डाै । नेपालमा बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर वा काटिएको चेक नसाटिएर कालोसूचीमा पर्ने क्रम बढेको छ...

Read more

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नरनोटिस जारी

१२ माघ, पोखरा । बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपालीविरुद्ध...

Read more

डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती

१२ माघ, काठमाडौँ । नेपालको अग्रणी डिजिटल वलेट खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा माेबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले ईभेन्ट टिकटिङ देखि सरकारी सेवास‍म्मको काराेबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ। सबै नेपालीका लागि वित्तीय समावेशीकरणकाे उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिनुभएकाेमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाए, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेकाे छ।  कम समयमा पनि नेपालको डिजिटल कारोबारकाे करिब एक चौथाई ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटा भन्दा बढी कारोबार द्वारा लाखाैँ प्रयाेगकर्ताहरूको जनजिवन सहज बनाईरहेकाे छ भने 1 लाख भन्दा बढि साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रतक्ष रूपमा खल्तीकाे डिजिटल भुक्तानि सेवा बाट लाभान्वित भईरहेका छन्।आफ्नाे स्थापनाकाे छाेटाे अबधीमा नै‍ खल्तीले करिब 40 लाख भन्दा बढी प्रयोगकर्ताहरू, 1 लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट , ५०+ बैंक तथा वित्तिय संस्था र १५००+ सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको छ।   खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि ISO २७००१:२०१३ प्रमाणिकरण गरेको छ भने हालै मात्र देशकै सबै भन्दा बढि डिजिटल भुक्तानि काराेबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि  सम्मानित भएको छ । खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वलेट मात्र नभई ‘ योङ्ग एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ। यसका लागी खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण , खल्ती सुरक्षा , इभेन्ट टिकटिङ , भोटिङ , मुभी टिकटिङ , खल्ती प्राे’ , ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ। आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउन प्रयोग गर्ने कुरा बताएको छ।   यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्का भन्नुहुन्छ : “ सुरुवाती चरण देखि नै खल्ती सम्पूर्ण नेपालीहरूलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने प्रतिबद्धताका साथ अघि बढाएको छआजको दिन , सात वर्षको यात्रा सम्म आइपुग्दा आधारभूत उपयोगिता भुक्तानीबाट सुरु गरेको हाम्रो यात्रा आजको दिनमा घरमै बसेर अधिकांश सेवाहरू लिन मिल्ने व्यवस्था सम्म पुर्याउन सफल भएका छौँ । हामीले निजी क्षेत्र साथ साथै  सरकारी क्षेत्रका अधिकांश सेवाहरू पनि खल्तीमा उपलब्ध गराएका छौँ। अबको हाम्रो प्रतिबद्धता खल्तीलाई फाइनान्सिएल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने भएकोले हामी त्यसै अनुरूप खल्तीलाई भुक्तानी मात्र नब‍भई लगानी तथा आफ्नाे वित्तिु‍य व्यवस्थापन गर्ने प्लेटफर्मकाे रुपमा स्थापित गर्न  विभिन्न नवीन सेवाहरू थपी आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न खल्ती प्रतिबद्ध छ।”   साताैँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले 12 माघ देखि 18 माघ (७ दिन) काे अवधि भर पहिलाे बैकं लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई  रू 77 काे क्यासब्याक को अफर उपलब्ध गराएको छ । यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ। यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राईट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै : खल्ती ब्यालेन्स , खल्ती पाेईन्ट , कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन्।  ‘खल्ती जर्नी’ मा  १ देखि ७ वर्ष को शीर्षकमा  विभिन्न चरणमा विभिन्न कार्य ताेकिएकाे छ । सोही अनुसारकाे चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन्। 

Read more

सिटिजन्स बैंकद्वारा लमजुङमा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय...

Read more

विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न नबिलको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’

काठमाडौं । माघ ११, नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ...

Read more

सेक्युरिटी प्रिन्टिङ अनियमितता प्रकरणमा विकल पौडेल र सुनील पौडेल पक्राउ

काठमाडौं ।माघ ११, नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ...

Read more

सुपर खुदी हाइड्रोपावरले ६९ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन गर्दै

काठमाडौं ।माघ ११, सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता एक सय दरको ६९ लाख ७५ हजार कित्ता साधारण शेयरको...

Read more

बैंकको कर्जा एकल अंकमा आउन सक्छ : गभर्नर अधिकारी

काठमाडाैँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा एकल अंक (सिंगल डिजिट)मा आउने बताएका छन्। बुधबार काठमाडौँमा राष्ट्रिय वाणिज्य...

Read more

राष्ट्रिय वाणिज्य बैंकको कर्जा १२ प्रतिशत र निक्षेप १० प्रतिशतले विस्तार गर्ने लक्ष्य :सीईओ श्रेष्ठ

काठमाडौं । माघ १०, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बैंकले कर्जा विस्तार १२ प्रतिशत र निक्षेप...

Read more
Page 117 of 152 1 116 117 118 152

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.