Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल

Sambridinews by Sambridinews
शनिबार, साउन २३, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन २३ । प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लले कम्पनी विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै थप सशक्त रूपमा अघि बढीरहेको बताएका छन्।

कम्पनीको ३१औँ वार्षिक दिवसका अवसरमा मन्तव्य दिँदै अध्यक्ष मल्लले प्रभु इन्स्योरेन्सको तीन दशकभन्दा लामो यात्रा विश्वास, मेहनत, निरन्तरता, परिवर्तनसँगको अनुकूलन र सामूहिक प्रतिबद्धताको परिणाम भएको बताए। उनले ३१ वर्षको अवधिमा कम्पनीले नेपाली निर्जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गरे।

You might also like

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

अध्यक्ष मल्लका अनुसार ५ करोड रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको प्रभु इन्स्योरेन्स अहिले करिब १ अर्ब ७० करोड १० लाख रुपैयाँ चुक्ता पुँजी, देशभर ६० वटा शाखा तथा उपशाखा र २६७ भन्दा बढी कर्मचारीको सशक्त टिमसहित बीमा सेवा प्रदान गरिरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको नेटवर्थ ३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी र खुद नाफा २० करोड रुपैयाँभन्दा बढी रहेको उनले जानकारी दिए।

उनले कम्पनीका लागि वित्तीय सूचक र व्यवसायिक विस्तारभन्दा पनि ग्राहकको विश्वास सबैभन्दा ठूलो पुँजी भएको बताए। ग्राहकले आफ्नो सम्पत्ति, व्यवसाय तथा भविष्यसँग जोडिएका जोखिम कम्पनीलाई विश्वास गरेर सुम्पिने भएकाले ग्राहकको विश्वास कायम राख्नु र सेवा अझ उत्कृष्ट बनाउनु कम्पनीको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ।

अध्यक्ष मल्लले आगामी दिनमा बीमा व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए। विश्वमा डिजिटलाइजेसन, आर्टिफिसियल इन्टेलिजेन्स, डेटा एनालिटिक्स र अटोमेसन व्यवसायका अनिवार्य आवश्यकता बन्दै गएको भन्दै उनले प्रभु इन्स्योरेन्सले पनि प्रविधिलाई व्यवसायको केन्द्रमा राख्नुपर्ने बताए।

उनका अनुसार कम्पनीले डिजिटल बीमा सेवा, छिटो र प्रभावकारी दाबी व्यवस्थापन, ग्राहकमैत्री प्रणाली, आधुनिक जोखिम मूल्याङ्कन तथा डेटा आधारित निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक छ।

नेपालमा बीमाको पहुँच विस्तारका लागि अझै ठूलो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष मल्लले कृषि, पर्यटन, जलविद्युत्, उद्योग, पूर्वाधार, साना तथा मझौला व्यवसाय तथा नयाँ प्रविधिमा आधारित व्यवसायमा बीमाको आवश्यकता बढ्दै गएको बताए। बीमा सेवाको पहुँच शहरमा मात्र सीमित नराखी गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

“हाम्रो लक्ष्य केवल ठूलो कम्पनी बन्नु होइन, विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री, ग्राहककेन्द्रित र उत्कृष्ट सेवा दिने कम्पनी बन्नु हो,” अध्यक्ष मल्लले भने।

उनले ३० वर्षभन्दा लामो इतिहासले कम्पनीलाई गौरव प्रदान गरेको भन्दै आगामी दिनमा यही अनुभव र उपलब्धिबाट प्रेरणा लिएर थप ठूलो उपलब्धि हासिल गर्ने जिम्मेवारी कम्पनीको रहेको बताए।

अध्यक्ष मल्लले प्रभु इन्स्योरेन्सको यात्रामा साथ दिने सम्पूर्ण शेयरधनी, बीमित ग्राहक, सञ्चालक समिति, कर्मचारी, अभिकर्ता, सर्भेयर, पुनर्बीमा साझेदार, नियामक निकाय तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

Related

Previous Post

वैदेशिक रोजगार व्यवसायीद्वारा म्यानपावर बन्द र १५ बुँदे मागसहित आन्दोलनको घोषणा

Next Post

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

Sambridinews

Sambridinews

Related Posts

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

by Sambridinews
सोमवार, अशोज ५, २०८३
Next Post
नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गाेपनियताकाे शपथ ग्रहण लिदै

काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गाेपनियताकाे शपथ ग्रहण लिदै

बुधबार, साउन १७, २०८०
पकिस्तानको कराँचीमा आगलागी हुँदा १० जनाको मृत्यु

पकिस्तानको कराँचीमा आगलागी हुँदा १० जनाको मृत्यु

शनिबार, मंसिर ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

मङ्लबार, अशोज ६, २०८३
जीवनकाे गहिराइमा …
साहित्य / ब्लग

जीवनकाे गहिराइमा …

मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In