Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, May 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

Sambridinews by Sambridinews
शनिबार, बैशाख २६, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान

कोहलपुर, कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर आफुले काम गरिरहेको बताएका छन् ।
शनिवार कोहलपुरमा आयोजित ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले आगामी बर्षदेखि  ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम हरेक स्कुलमा पुग्ने वातावरण बनाउन आफुले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । ‘प्रस्तावना दिनुहोस्, हरेक स्कुले विद्यार्थीमाझ ओलम्पियनका अनुभव साटासाट गर्ने वातावरण तयार गर्न आवश्यक बजेटसहित कार्यक्रम बनाउँछौं ।’ नेपाल एपीएफ स्कुलको हलमा आयोजित कार्यक्रममा प्रमुख आचार्यले भने–‘विद्यार्थीलाई खेलकुदसँग जोड्ने हरेक खेललाई सम्बोधन गर्न तयार छु, अब एउटा स्कुलमा मात्र हैन, कोहलपुर क्षेत्रका सम्पुर्ण विद्यालय लाभान्वित हुनेगरी स्कुल टु ओलम्पिकलाई साझा कार्यक्रमका रुपमा विकास गर्नुपर्नेछ ।’
नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्टले मेयर आचार्यलाई मायाको चिनो प्रदान गरे । अध्यक्ष बिष्ट दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण पदक जित्ने नेपालका एकमात्र खेलाडी हुन् । उनले एशियाली खेलकुदमा दुई कास्य पदक जितेका छन् भने छनोट चरण पार गरे ओलम्पिकमा भाग लिने दोस्रो नेपाली खेलाडी हुन् । हालै उनी वल्र्ड ओलम्पियन एसोसियसनको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । ओलम्पियन बिष्टले स्कुले विद्यार्थीलाई ओलम्पिकसम्म जाने सपना, आशा र विश्वास दिलाउन आफुहरुले देशव्यापी अभियान चलाएको बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले स्कुल टु ओलम्पिक कार्यक्रम निकै सदुपयोगी भएको बताए । एपीएफ स्कुलका विद्यार्थीलाई ओलम्पियन जुडोकी देबु थापा र उसुकी साग स्वर्ण विजेता जुनु राईले सेल्फ डिफेन्स सम्बन्धी ज्ञान र कला सिकाएका थिए भने ओलम्पियन सन्तोषी श्रेष्ठले आफ्नो यात्रा, संघर्ष र सफलताका बारे सुनाउँदा विद्यार्थीहरु निकै उत्साहित देखिएका थिए । ओलम्पियन देबुले पनि विद्यार्थीलाई अभिप्रेरित गरेकी थिइन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीले विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रम निरन्तर सन्चालन हुनुपर्ने धारणा व्यक्त गरे ।
यसअघि नेपालगन्जमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा विभिन्न स्कुलका डेढ सय विद्यार्थीले ओलम्पियनसँग अन्तरक्रिया गरेका थिए । वल्र्ड रनिङको साझा निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यताप्राप्त नेपालगन्ज १० म्युजिक नाइट रनलाई स्कुल टु ओलम्पिकसँग जोडेर नेपालगन्जमा भव्य कार्यक्रम गरिएको थियो । नेपालगन्जमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा ओलम्पियन सुरेन्द्र हमाल र पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापा समेतले आफ्ना अनुभव साटेका थिए । रेस नेपाल र क्रियटिभ गन्ज मिडियाले यस कार्यक्रमको संयोजन गरेका थिए ।

Related

Previous Post

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णर्य

Next Post

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान

Sambridinews

Sambridinews

Related Posts

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम
FEATURED

शुक्रबार, बैशाख २५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
FEATURED

यसपालीकाे वर्षामा सरदर भन्दा कम वर्षा हुने

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
Next Post
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मनास्लु च्याम्पियन

मनास्लु च्याम्पियन

बुधबार, साउन ३, २०८०
डेङ्गीबाट बच्न सचेत रहन काठकाडौं महानगरपालिकाको आग्रह

डेङ्गीबाट बच्न सचेत रहन काठकाडौं महानगरपालिकाको आग्रह

सोमवार, जेष्ठ २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

शनिबार, बैशाख २६, २०८३
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम
FEATURED

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

शनिबार, बैशाख २६, २०८३
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान
FEATURED

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान

शनिबार, बैशाख २६, २०८३
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य
TOP STORIES

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शनिबार, बैशाख २६, २०८३
विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णर्य
FEATURED

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णर्य

शुक्रबार, बैशाख २५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
FEATURED

यसपालीकाे वर्षामा सरदर भन्दा कम वर्षा हुने

शुक्रबार, बैशाख २५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In