Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
in TOP STORIES, शिक्षा, समाचार
0
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

काठमाडौं, चैत ५ गते नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान) ले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यसबाट रोजगारीको आकांक्षा राख्ने पेसाकर्मी र अग्रणी रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क निर्माण गर्ने ऐतिहासिक उपलब्धि हासिल भएको छ । यो कार्यक्रम रोजगारीको लागि आवश्यक योग्यता अभिवृद्धि गर्ने, उद्योग र शैक्षिक संस्थाबीचको सहकार्य सुदृढ बनाउने, संरचित करिअरका अवसर उपलब्ध गराउने तथा उम्मेदवारलाई व्यावसायिक क्षेत्रको व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
कार्यक्रममा उत्पादन तथा व्यापार, एकाउन्टिङ आउटसोर्सिङ, बीमा कम्पनीहरू, बैंक तथा वित्तीय संस्था, पुँजी बजार तथा लगानी कम्पनीहरू लगायत विभिन्न उदीयमान क्षेत्रहरूको प्रतिनिधित्व गर्ने १८ प्रतिष्ठित रोजगारदाताको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको लागि ९२ उम्मेदवारले नाम दर्ता गराएका थिए, जसमा उनीहरूको उत्साह, तयारी र आफ्नो व्यावसायिक करिअर सुरु गर्ने दृढ प्रतिबद्धता प्रतिबिम्बित छ ।
संस्थाको यो प्रयासले अर्थपूर्ण अन्तरक्रियाका लागि महत्वपूर्ण मञ्च प्रदान गरेको छ । यसमार्फत उम्मेदवारहरूले आफ्नो सीप प्रदर्शन गर्ने र रोजगारदाताले आफ्नो संस्थालाई सुदृढ बनाउन सक्षम प्रतिभा पहिचान गर्ने मौका पाएका छन् ।
यो कार्यक्रमको सफल सञ्चालन संस्थाको व्यावसायिक विकास प्रवद्र्धन गर्ने तथा कर्पोरेट क्षेत्रसँग सुदृढ सहकार्य निर्माण गर्ने प्रतिबद्धताको झलक हो । यो ऐतिहासिक पहललाई भव्य रुपमा सफल बनाउन सहयोग गर्ने सहभागी रोजगारदाता तथा उम्मेदवारलाई संस्थाले हार्दिक आभार व्यक्त गरेको छ । भविष्यमा हुने प्लेसमेन्ट कार्यक्रमहरूमार्फत आकांक्षी पेशाकर्मीहरूको करिअर विकासलाई अझ सशक्त बनाउने अपेक्षा आइक्यानको छ ।

Related

Previous Post

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

Next Post

शनिबार इस्लाम धर्मावलम्बीहरूको इद पर्व

Sambridinews

Sambridinews

Related Posts

आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

by Sambridinews
सोमवार, साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

by Sambridinews
सोमवार, साउन १८, २०८३
 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य
FEATURED

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

by Sambridinews
सोमवार, साउन १८, २०८३
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

by Sambridinews
आइतवार, साउन १७, २०८३
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
TOP STORIES

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

by Sambridinews
आइतवार, साउन १७, २०८३
Next Post
ईस्लाम धर्मावलम्बीले इदुलफित्र मनाउदै

शनिबार इस्लाम धर्मावलम्बीहरूको इद पर्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन

भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन

सोमवार, पुस ७, २०८२
जापानको नम्बर १ ब्रान्ड Panasonic एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड Panasonic एयर कन्डिसनरमा भारी छुट

बुधबार, चैत्र १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

सोमवार, साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

सोमवार, साउन १८, २०८३
 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य
FEATURED

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

सोमवार, साउन १८, २०८३
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

आइतवार, साउन १७, २०८३
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
TOP STORIES

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

आइतवार, साउन १७, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

आइतवार, साउन १७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In