Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, April 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
सोमवार, पुस २८, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले काठमाडौमा आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।

सभामा संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए। नेपाल–इटाली चेम्बरका अध्यक्ष संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पु¥याउँदै आएको सहयोगको महत्व उल्लेख गरे।

You might also like

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको भेटवार्ता

वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि श्री संजय अग्रवाल पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ, जसले उहाँको नेतृत्व र चेम्बरप्रतिको दृष्टिकोणमा सदस्यहरूको निरन्तर विश्वासलाई प्रतिबिम्बित गर्दछ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि नेपाल–इटाली चेम्बरका रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजिकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा नेपाल–इटाली चेम्बरको भुमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रमका क्रममा भिनोद सग्तानीलाई ‘ मेम्बर अफ द इयर २०२५’ को सम्मान प्रदान गरियो भने कल्याण सिलवाललाई ‘एनआईसीसीआई सीएसआर कम्युनिटी अवार्ड २०२५’ प्रदान गरियो ।

नेपाल र इटालीबीच व्यापार–व्यवसाय सहकार्य, लगानी सहजिकरण तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो ।

Related

Previous Post

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

Next Post

नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमआयोजना हुँदै

Sambridinews

Sambridinews

Related Posts

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु
TOP STORIES

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

by Sambridinews
बुधबार, बैशाख २, २०८३
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
FEATURED

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

by Sambridinews
बुधबार, बैशाख २, २०८३
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको भेटवार्ता
FEATURED

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको भेटवार्ता

by Sambridinews
बुधबार, बैशाख २, २०८३
काठमाडौँमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु
FEATURED

काठमाडौँमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु

by Sambridinews
बुधबार, बैशाख २, २०८३
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा
FEATURED

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा

by Sambridinews
मङ्लबार, बैशाख १, २०८३
Next Post
नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमआयोजना हुँदै

नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमआयोजना हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

शनिबार, माघ १८, २०८२
किन दमका रोगीलाई जाडोमा असाध्यै गाह्रो हुन्छ ? भिडियो सहित

किन दमका रोगीलाई जाडोमा असाध्यै गाह्रो हुन्छ ? भिडियो सहित

आइतवार, माघ १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु
TOP STORIES

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

बुधबार, बैशाख २, २०८३
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
FEATURED

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

बुधबार, बैशाख २, २०८३
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको भेटवार्ता
FEATURED

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको भेटवार्ता

बुधबार, बैशाख २, २०८३
काठमाडौँमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु
FEATURED

काठमाडौँमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु

बुधबार, बैशाख २, २०८३
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा
FEATURED

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा

मङ्लबार, बैशाख १, २०८३
एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर
FEATURED

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

सोमवार, चैत्र ३०, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In