Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि

Sambridinews by Sambridinews
शुक्रबार, पुस १८, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १७ स्पर्धामा ६ सय १६ खेलाडीको सहभागिता रहने आयोजक वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २१ वडाबाट प्रतिस्पर्धी सहभागी हुने छन् । यो संस्करणमा १ विधा थप गरिएको छ । खुला स्थानिय जनप्रतिनिधि विधा थपिएको हो ।
ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रुपैयाँ रहेको प्राविधिक प्रमुख निकेश जोशीले जानकारी दिए । १७ वटै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।
अध्यक्ष शाक्यले खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउदै सहभागी सबैको ७ दिनको विमा गरिएको बताए ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २९ लाख रुपैयाँ खर्च हुनेछ । अध्यक्ष शाक्यले ललितपुर महानगरपालिका र अन्तर्गतका वडा, वडा भित्रका विभिन्न संघ संस्थालगायतको सहयोगमा बजेट व्यवस्थापन हुने बताए ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीले रात्रीकालीन भएकाले यो प्रतियोगिताको छुट्टै महत्व रहेको बताए ।
ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक आशिष अवालेले म्याट ओछ्याएर खेल खेलाउन ६ वटा बोर्ड प्रयोग गर्ने बताए । रात्रीकालीन साताव्यापी प्रतियोगिताका खेलहरु कनिवहालस्थित आयोजक वडाको प्राङ्गणमा खेलाइने छ ।

Related

Previous Post

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

Next Post

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
FEATURED

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

by Sambridinews
सोमवार, भदौ ८, २०८३
चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
FEATURED

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

by Sambridinews
सोमवार, भदौ ८, २०८३
नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

by Sambridinews
आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

by Sambridinews
आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

by Sambridinews
आइतवार, भदौ ७, २०८३
Next Post
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारण माग

सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारण माग

शुक्रबार, अशोज १९, २०८०
अन्तर वडा टेबलटेनिस मंगलबारदेखि

अन्तर वडा टेबलटेनिस मंगलबारदेखि

आइतवार, मंसिर १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
FEATURED

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

सोमवार, भदौ ८, २०८३
चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
FEATURED

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

सोमवार, भदौ ८, २०८३
नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

आइतवार, भदौ ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In