Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 14, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआईसी एशिया बैंकका ग्राहकहरूले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट पाउने

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
एनआईसी एशिया बैंकका ग्राहकहरूले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट पाउने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर / एनआईसी एशिया बैंकका ग्राहकहरू अब नवलपुरस्थित अमरापुरी रिसोर्ट एण्ड वाटर पार्क मा विशेष छुटको सुविधा पाउने भएका छन्। 

बैंक र होटलबीच भएको सम्झौताको माध्यमबाट यस बैंकका ग्राहकहरूले होटलमा सेवा लिँदा डिजिटल भुक्तानी मार्फत १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

You might also like

निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह

विश्व कराते छनोटमा ४ खेलाडी

युवक र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि

बैंकका अनुसार, ग्राहकहरूले होटलमा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा पाउनेछन्। 

उक्त सुविधा प्रयोग गर्नका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ वा मोबैंक एपमार्फत भुक्तानी गर्न सक्नेछन्।

उक्त सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध गराउनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्न र नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको छ।

Related

Previous Post

युवक र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि

Next Post

विश्व कराते छनोटमा ४ खेलाडी

Sambridinews

Sambridinews

Related Posts

निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह
TOP STORIES

निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
विश्व कराते छनोटमा ४ खेलाडी
TOP STORIES

विश्व कराते छनोटमा ४ खेलाडी

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
युवक र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि
TOP STORIES

युवक र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक
TOP STORIES

योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
Next Post
विश्व कराते छनोटमा ४ खेलाडी

विश्व कराते छनोटमा ४ खेलाडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

फर्जी काग बनाएर विदेश पठाउन सहयाेग गर्ने ३ अधिकृत सहितका सरकारी कर्मचारी पक्राउ

बुधबार, मंसिर २७, २०८०
शर्माको बिदाइ

शर्माको बिदाइ

बुधबार, भदौ १९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह
TOP STORIES

निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह

मङ्लबार, अशोज २८, २०८२
विश्व कराते छनोटमा ४ खेलाडी
TOP STORIES

विश्व कराते छनोटमा ४ खेलाडी

मङ्लबार, अशोज २८, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट पाउने
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट पाउने

मङ्लबार, अशोज २८, २०८२
युवक र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि
TOP STORIES

युवक र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि

मङ्लबार, अशोज २८, २०८२
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

मङ्लबार, अशोज २८, २०८२
योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक
TOP STORIES

योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक

मङ्लबार, अशोज २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In