Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 14, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
in TOP STORIES, जीवन शैली, राजनीति, समाचार
0
योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

‘योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । लिगले सोमबार राज्य औपनिवेशिकता, बाह्य प्रभुत्व र पुँजीवादी नीतिविरुद्ध स्वदेशी स्वशासनको माग अघि सारेको छ।

घोषणापत्रमा भनिएको छ, “हाम्रो भूमि, हाम्रो भाषा, हाम्रो संस्कृति हाम्रो अस्तित्वका स्तम्भ हुन्। अब मौन बस्ने समय छैन।” संगठनले यो घोषणापत्रलाई स्वदेशी युवाको चेतना, पहिचान र भविष्य निर्माणको खाका भएको जनाएको छ।
घोषणापत्र अनुसार, ‘योङ इण्डिजिनिष्ट लिग’ स्वदेशी राष्ट्रहरूको आत्मनिर्णय, सांस्कृतिक पुनर्जागरण र न्यायपूर्ण समाज निर्माणका लागि युवाहरूको सामूहिक अभियान हो। संगठनले स्वदेशी अधिकारलाई केवल माग होइन, जन्मसिद्ध हकका रूपमा परिभाषित गरेको छ।
स्वदेशी स्वशासन सुनिश्चित गर्ने, भाषा र संस्कृति पुनर्जीवित गर्ने, र न्यायपूर्ण सशक्त समाज निर्माण गर्ने उद्देश्य उल्लेख गरिएको छ। साथै, भूमि, जल, जंगल र जैविक विविधतालाई साझा सम्पदाका रूपमा सम्मान र संरक्षण गर्ने प्रतिबद्धता जनाइएको छ।
घोषणापत्रमा भनिएको छ, “जब युवा उठ्छन्, चेतना फैलिन्छ, र सामूहिक संघर्षले आवाज पाउँछ, तब मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ।”
संगठनले युवाहरूमाझ पहिचानप्रतिको गर्व र अधिकारप्रतिको जागरण फैलाउने लक्ष्य लिएको जनाएको छ। साथै, अन्तर्राष्ट्रिय स्तरमा स्वदेशी अधिकारको झण्डा उच्च राख्ने र राष्ट्रिय नीति निर्माणमा स्वदेशी युवाको सहभागिता सुनिश्चित गर्ने अठोट पनि व्यक्त गरिएको छ।
संगठनका अनुसार, यो घोषणापत्र विरोधको दस्तावेज मात्र नभई भविष्य निर्माणको योजना हो—जहाँ स्वदेशी पहिचान गर्व हो, भाषा जीवनको सास हो, र युवा परिवर्तनका अग्रदूत हुन्।
त्यसैगरी लिगले आज जेनजी आन्दोलनमा रहेका युवाहरुसँग अन्तरक्रिया गरेका छन् । अन्तरक्रियामा जेनजीहरुले गरेको आन्दोलनको उपलब्धि र अबको दिनमा आउने समस्याहरुसँग कसरी लड्न सकिने विषयमा छलफल गरेका छन् ।
अन्तरक्रियामा आन्दोलनमा घाइते भएकाहरुको सहभागीतामा भ्रष्टचारी‚ कुरीति र विकृतिबारे विषय उठान गरेका थिए ।

You might also like

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता

गरिमा विकास बैंकले गर्यो शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

Related

Previous Post

नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता

Next Post

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
TOP STORIES

नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
गरिमा विकास बैंकले गर्यो शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
FEATURED

गरिमा विकास बैंकले गर्यो शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
निर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक
TOP STORIES

निर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली खेलाडी सम्मानित
TOP STORIES

एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली खेलाडी सम्मानित

by Sambridinews
सोमवार, अशोज २७, २०८२
Next Post
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ग्लोबल आइएमई बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान

ग्लोबल आइएमई बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान

बिहिबार, पुस १९, २०८०
शिक्षामा व्यापार भइरहेकाे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीकाे आरोप

शिक्षामा व्यापार भइरहेकाे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीकाे आरोप

शुक्रबार, फाल्गुन ५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

मङ्लबार, अशोज २८, २०८२
योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक
TOP STORIES

योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक

मङ्लबार, अशोज २८, २०८२
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
TOP STORIES

नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता

मङ्लबार, अशोज २८, २०८२
गरिमा विकास बैंकले गर्यो शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
FEATURED

गरिमा विकास बैंकले गर्यो शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

मङ्लबार, अशोज २८, २०८२
निर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक
TOP STORIES

निर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक

मङ्लबार, अशोज २८, २०८२
एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली खेलाडी सम्मानित
TOP STORIES

एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली खेलाडी सम्मानित

सोमवार, अशोज २७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In