पशुपतिनाथमा आज पवित्रारोहण गरिँदै
काठमाडौँ / आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ ...
काठमाडौँ / आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ ...
काठमाडौं, नेपाल खेल, कथा र डिजिटल भाइरल प्रभावको ऐतिहासिक संयोजनसहित, वात्सल्य एभरेस्ट महिला भलिबल लिग (EWV) ले आफ्नो दोस्रो संस्करणको लागि टिकटकलाई आधिकारिक एंटरटेनमेन्ट पार्टनरको रूपमा घोषणा गरेको छ।यो लिग सेप्टेम्बर ५ देखि सेप्टेम्बर १३ (भदौ २० गतेदेखि २८ गते ) सम्म आयोजना हुनेछ। यो साझेदारी नेपालको राष्ट्रिय खेलका लागि एक परिवर्तनकारी अध्याय हो, जहाँ विश्वकै चर्चित छोटो भिडियो प्लेटफर्म टिकटक अब वात्सल्य EWV लिगको अन्तर्राष्ट्रियकरण, राष्ट्रिय भावना, महिला खेलाडीहरूको सशक्तिकरण र सांस्कृतिक महत्त्वलाई अझ फैलाउने उद्देश्यका साथ सँग भलिबल कोर्टमा प्रवेश गर्दैछ। यो लिग नेपालको पहिचानलाई बलियो बनाउँदै एक समग्र रूपमा सुन्दर र गर्विलो खेल अभियान बन्ने दिशामा अगाडि बढेको छयो सहकार्यले नेपालको महिला खेलाडीहरूको प्रेरणादायी कथा, दर्शकहरूको जोश, र लिगको रोचक माहोललाई हिमालयको मुटुबाट डिजिटल दुनियाँसम्म पुर्याउने लक्ष्य लिएको छ। टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविद भन्छन् :" वात्सल्य EWV सँग सहकार्य गर्नपाउँदा टिकटक निकै उत्साहित छ। हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रूपमा मनाउन,महिला सशक्तिकरणमा टेवा पुर्याउन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने ऐतिहासिक अवसरको रूपमा हेरीरहेका छौं।वात्सल्य एभरेस्ट महिला भलिबल लिग एक साहसी आयोजन हो, जसले अन्तर्राष्ट्रिय पहिचानको हकदार छ। हामी यसलाई सफल बनाउन सहयोग गर्न आएका हौं।" वात्सल्य एभरेस्ट महिला भलिबल लिगकी CEO स्नेभी चापागाईं भन्छिन् : "यो एक Game-Changer साझेदारी हो।टिकटकसँगको सहकार्यले हाम्रो प्रभाव अझ फैलिनेछ।हामी नेपाली महिला खेलको कथा यस्तो रूपमा संसारलाई सुनाउँदैछौं, जुन अहिलेसम्म कहिल्यै देखिएको थिएन।हामी विश्वास गर्छौं कि यो सहकार्यले वात्सल्य EWV का सशक्त कथाहरूलाई गाउँ-सहरका घर-घरमा र विश्वभर पुर्याउनेछ।यो लिगलाई अन्तर्राष्ट्रिय बनाउने दिशामा एक महत्वपूर्ण कदम हो।" १०० भन्दा बढी खेलाडी, प्रशिक्षक, खेलकर्मी, मिडिया र सेलिब्रेटीहरूको सहभागितासहित वात्सल्य EWV एक लिग मात्रै होइन, एक अभियान बनेको छ। नेपालभित्र र बाहिर दुवै ठाउँमा यसको Fanbase दिनप्रतिदिन बढ्दो छ। र अहिले टिकटकको साथमा, यसको सफलता अझ सुनिश्चित देखिएको छ। यो सहकार्य अन्तर्गत वात्सल्य EWV र TikTok मिलेर यी गतिविधिहरू तयार पार्नेछन् : ●टिम र खेलाडीहरूको पर्दा पछाडिको भिडियो सामग्री (Behind-the-scenes content) ●इन्ष्ट्राग्राम–टिकटक च्यालेन्ज (#EWVOnTikTok र #AbaPaloMahilako प्रयोग गरेर) ●भलिबल स्टारहरूसँग कन्टेन्ट क्रिएटर सहकार्य ●डिजिटल दर्शकहरूका लागि हाइलाइट भिडियो र लाइभ अपडेटहरू ●स्टेडियममा टिकटक जोनहरू, जहाँ दर्शकहरूले आफैं भिडियो बनाउन सक्ने वात्सल्य एभरेस्ट महिला भलिबल लिग एशियाकै पहिलो पेशेवर महिला भलिबल फ्रेन्चाइज लिग हो। ...
साउन २२, गोलन्जोर सिन्धुली । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा र गोलञ्जोर गाउँपालिकाबीच स्वास्थ्य विज्ञान शिक्षालाई प्रयोगात्मक बनाउने र ...
काठमाडौं । कुमारी बैंकले २ अर्ब बढी नाफा कमाएको छ । गत आर्थिक वर्ष २०८१–८२ मा बैंकले नाफामा उल्लेख्य सुधार ...
काठमाडौं, साउन २२, रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।प्रतियोगितामा आयोजकको ...
काठमाडाैं । ललितपुरमा प्रेमिको घरमा गएकी किशोरीको मृत्यु भएपछि किशोर उमेरकै उनका केटासाथी पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी ...
विनाेद दाहाल अनेकथरि मानिसका अनेकथरि नियत छन । हामी बसेको वर्गीय समाजमा खेल्ने र खेलाउनेहरू पनि अनेकअनेक छन । हाम्रा ...
काठमडौं । मीर्गौला तस्करी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सिन्धुलीका खिलबहादुर भुजेललाई भारत र्पुयाएर मीर्गौला ...
खगेन्द्र फुयाल सिन्धुली । दुधौली नगरपालिका वडा नंम्बर १ का खिलबहादुर भुजेल मजदुरीको सिलशीलामा काठमाडौं थिए । काठमडौंमा काम राम्रो ...
काठमाडौं, साउन २०८२ — नेपालका सबैभन्दा प्रतीक्षित अटोमोटिभ कार्यक्रममध्ये अग्रणी UNITREE प्रस्तुत गर्दछ: नाडा अटो शो २०२५, यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको उद्घाटन नेपाल सरकारका माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलज्यूले गर्नुहुनेछ। यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब हो। “Go For More” भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ। उन्नत प्रविधि र भविष्यतर्फको कदम नाडा अटो शो २०२५ मा निम्न विशेष प्रविधिहरू प्रस्तुत गरिनेछन्: ∙UNITREE रोबोट्स — स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोटहरू ∙Deepal eVTOL UAV — भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक यसका अतिरिक्त: ∙१९ वटा चारपांग्रे ब्रान्डहरू ∙१३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू ∙४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू ∙३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) ∙१२५ भन्दा बढी प्रदर्शकहरू ∙१ लाखभन्दा बढी आगन्तुकको अपेक्षा ३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ। सशक्त साझेदारी र व्यवस्थापन कार्यक्रम निम्न साझेदार संस्थाहरूको सशक्त समर्थनमा सम्पन्न हुँदैछ: ∙Title Sponsor: UNITREE (MAW Vriddhi) ∙Co-Sponsor: Shikhar Insurance Company Ltd. ∙Powered By: Campa Cola ∙Mobility Partner: Yango ∙Exclusive Ticketing Partner: Khalti by IME (भदौ २ गतेसम्म अग्रिम टिकटमा २०% क्यासब्याक) ∙Official Internet Partner: WorldLink ∙Surveillance Partner: CCTV Nepal ∙Fire Safety Partner : Himalayan Safety Solutions Pvt. Ltd. ...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.