आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न हार्दिक अपिल
आज काठमाडौं तथा देशका विभिन्न स्थानमा भएको जेन–जी उमेर पुस्ताको आन्दोलनमा बालबालिकाको प्रयोग र बालबालिका घाइते भएको समचारहरुप्रति बालबालिका शान्तिक्षेत्र ...


















