तिहारको फूल विक्रि गर्न महानगरले तोक्यो विभिन्न स्थान

तिहारको फूल विक्रि गर्न महानगरले तोक्यो विभिन्न स्थान

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका ...

भाइटीकाकाे साइत कुन देशमा कति बजे

भाइटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं । यसवर्षको तिहारको भाइटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा जुरेको छ । पञ्चाङ्ग निर्णाय समितिका अनुसार यस वर्षको ...

भाटभटिनीका सञ्चालकले सत्तारुढद एमालेलाई जग्गा दान गरेको विषयप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति

एमालेलाइ जग्गा दान नलिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कानूनले तोकेभन्दा ठूलो परिमाणमा दान लिँदा सत्तारुढ दलबाट त्यसको प्रतिफलमा कुनै काम हुनसक्ने औंल्याउदै तत्कालका लागि ...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा ...

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

कात्तिक ११ , बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबियालाई पराजित गरेको छ ।बहराइन नेसनल ...

कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु

पाँचथरमा बम विष्फाेटमा परेकाे परिवारलाइ सरकार आर्थिक सहायता दिदै

काठमाडौं । पाँचथरमा भदौ दोस्रो साता द्वन्द्वकालीन बम विष्फोटमा परी ज्यान गुमाएका नाबालक दाजुबैनीको परिवारलाई सरकारले आर्थिक सहायता दिने भएको छ ...

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

दाना चक्रवातको असर कम हुदै ; भोलीदेखि घाम लाग्ने

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको दाना चक्रवातको सामान्य असर नेपालमा पनि देखा परेको छ । कोशी प्रदेशका केही स्थानहरूमा ...

दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राईनाेजमा 

दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राईनाेजमा 

कात्तिक ८ गते । दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मर्रस्यंट डी ल्यांगलाई चितवन राइनोजले अनुबन्ध गरेकाे छ। १४५  किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय लयांगलाई मंसिर १५ बाट हुन गइरहेको नेपाल प्रिमियर लिग  (एनपिएल) का लागि चितवनले अनुबन्ध गरेकाे हाे ।  ६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन्।  उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन्। ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टरसायरजस्ता टोलीबाट काउन्टी  क्रिकेट खेलेको उनीसँग अनुभव छ।  त्यसैगरी, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स,  डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन्। सन् २०११ मा  श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका थिए। उक्त डेब्यु खेलमै उनले सात विकेट लिएका थिए।  उनलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ। सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई  डेब्यु गरेका थिए। तेस्रो तथा खेलको अन्तिम ओभरमा उनले सात रन बचाउँदै दक्षिण अफ्रिकालाई शृंखला जिताएका  थिए। सन् २०१७ देखि उनी ग्लेमोर्गनबाट काउन्टी क्रिकेट खेल्दै आएका छन्।  ‘नेपाल प्रिमियर लिगमा चितवन राइनोजको प्रतिनिधित्व गर्न पाउँदा र विश्वका सबैभन्दा जोसिलो फ्यानहरूको अगाडि  खेल्न पाउँदा म रोमाञ्चित छु। सुन्दर सहर चितवन र हिमाली राष्ट्र नेपालको यो मेरो पहिलो भ्रमण हुनेछ,’ मर्रस्यंट डी  ल्यांङले भनेका छन् ।  चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राईनाेजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले अनुभवी बिदेशी  बलर अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको बताए।  ‘ल्यांङ ठूलो खेलाडी हुन्। उनलाई अनुबन्ध गर्न पाउँदा हामी उत्साहित छौं। उनी जस्तो कोही उपलब्ध छ भने छनोट  गर्नु ठूलो कुरा होइन। उनको आगमन नेपाली क्रिकेट समर्थकलाई धेरै रोमाञ्चक अनुभव हुनेछ,’ उनले भनेका छन् :

बजाजले ल्यायो मोटरसाईकल साटा–साटको आकर्षक योजनाः पुरानो मोटरसाईकल आजै बनाउँ नयाँ

बजाजले ल्यायो मोटरसाईकल साटा–साटको आकर्षक योजनाः पुरानो मोटरसाईकल आजै बनाउँ नयाँ

काठमाडौं । ८ कार्तिक,नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटा–साटको आकर्षक योजना ...

Page 197 of 680 1 196 197 198 680

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.