एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रालि र बैंकबीच सम्झौता ...

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज, १३ भदौं । नेपालगन्ज १० नाइट रनको तयारी तीब चरणमा पुगेको छ । नेपालगन्ज १० नाइट रन विजेताले थाइल्याण्डको ...

लुम्बिनी लाभाजलाई होन्डाको साथ

लुम्बिनी लाभाजलाई होन्डाको साथ

फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि होन्डालाई प्रायोजकको रुपमा भित्र्याएको छ । एभरेष्ट स्पोट्र्स ...

इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन–चालकहरुलाई सुनौलो अवसर

इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन–चालकहरुलाई सुनौलो अवसर

काठमाडौं। भाद्र १२, नेपाल–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरुवात गरेको ...

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण गर्ने तालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ...

नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम

नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम

भदाै १2, काठमाडाैं । नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको ...

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

काठमाडौँ । हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका काभ्रेपलाञ्चोकका विजय तामाङलाई नेपाल मेडिकल कलेज(एनएमसी)का चिकित्सकले नयाँ जीवन दिएका छन् । ...

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

जावलाखेल, ललितपुरस्थित डिएभी सुसिल केडिया विश्व भारती स्कुलद्वारा आयोजित पहिलो संस्करणको “लेट सुसिल केडिया मेमोरियल स्पोर्ट्स गाला २०२५” आज सम्पन्न ...

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

काठमाडौं :  नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सार्वजनिक गरेको छ । सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सुरु गरेको हो । यस क्याम्पेनको विशेषता के हो भने, हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागु हुने कम्पनीले जनाएको छ । यस क्याम्पेनका मुख्य आकर्षणहरू : -       जति धेरै रन, त्यति धेरै पुरस्कार -       सातै प्रदेशबाट हरेक हप्तामा रु. ५०,००० नगद उपहार -       Player of the Week बन्ने ग्राहकलाई रु= १ लाख नगद -       चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन् । यस क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, “नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि द्यएी ले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ ।” त्यतिमात्रै होईन यस क्याम्पेनले मोवाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।

Page 123 of 726 1 122 123 124 726

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.