Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, March 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कोशी प्रदेशका मुख्यमन्त्री द्वारा मन्त्रिपरिषद् विस्तार

Sambridinews by Sambridinews
मङ्लबार, अशोज ९, २०८०
in TOP STORIES
0
माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिदै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सर्वाेच्च अदालतको परमादेशअनुसार संविधानको धारा १६८ को(३) बमोजिम २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले आफ्नो दल नेकपा एमालेबाट दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

अब प्रदेश मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।

You might also like

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग 

प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

कार्कीले सोमबार लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र बुद्धिकुमार राजभण्डारीलाई खानेपानी सिँचाई तथा उर्जामन्त्री नियुक्त गरेका हुन् ।

त्यस्तै रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुले सोमबार नै सपथ लिए ।

मन्त्रिपरिषद् विस्तारसँगै मुख्यमन्त्री कार्कीले मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर गरेका छन् ।

खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका तिलकुमार मेन्याङ्बोलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय मात्रै दिएका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्रीमा एकराज कार्की र सामाजिक विकास राज्यमन्त्रीमा सिर्जना राई छिन् । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, उद्योग कृषि तथा सहकारी र सामाजिक मन्त्रालय आफैंसँग राखेका छन् ।

२२ भदौमा नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिनुपर्ने बाध्याता छ । सरकारमा सहभागी नभएको राप्रपाले मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने बताएको छ । तर राप्रपाको ६ प्रदेश सांसद जोड्दा पनि बहुमत पुग्दैन ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेसँग ४० प्रदेशसभा सांसद छन् । उपसभामुख सिर्जना दनुवारले मतदान गर्न नपाउने भएकाले मुख्यमन्त्री कार्कीको पक्षमा अहिलेसम्म जम्मा ४५ मत मात्र देखिन्छ ।

Related

Previous Post

दशैंका लागि प्रतिव्यक्ति १८ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउदै राष्ट्र बैंक

Next Post

नेपाल–चीनबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्न समझदार

Sambridinews

Sambridinews

Related Posts

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग 
TOP STORIES

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग 

by Sambridinews
शुक्रबार, चैत्र १३, २०८२
प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

by Sambridinews
शुक्रबार, चैत्र १३, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

by Sambridinews
शुक्रबार, चैत्र १३, २०८२
बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह
TOP STORIES

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह

by Sambridinews
बिहिबार, चैत्र १२, २०८२
मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल
TOP STORIES

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

by Sambridinews
बिहिबार, चैत्र १२, २०८२
Next Post
नेपाल–चीनबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्न समझदार

नेपाल–चीनबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्न समझदार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते ; दुईको अवस्था गम्भीर

इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त

सोमवार, अशोज २९, २०८०
नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग

आइतवार, असार १, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग 
TOP STORIES

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग 

शुक्रबार, चैत्र १३, २०८२
प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

शुक्रबार, चैत्र १३, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

शुक्रबार, चैत्र १३, २०८२
बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह
TOP STORIES

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह

बिहिबार, चैत्र १२, २०८२
मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल
TOP STORIES

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

बिहिबार, चैत्र १२, २०८२
“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल
FEATURED

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

बिहिबार, चैत्र १२, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In