Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपीविशेषज्ञहरुको वृहत सम्मेलन सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, भदौ ३१, २०८०
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपीविशेषज्ञहरुको   वृहत सम्मेलन सम्पन्न
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

आजभोलि महिलाहरुमा पाठेघरको समस्या दिनानुदिन बढ्दै गईरहेको छ । अस्वस्थकरखानपिन, वंशाणु, हर्र्मोन आदिले गर्दा अस्पतालमा पाठेघर सम्बन्धि समस्याको
उपचारका लागि लामो लाईन हुने गरेको छ । समुदायमा जनचेतनाको कमी, ग्रामीणक्षेत्रको अस्पतालमा आधुनिक उपकरणको कमी, दक्ष चिकित्सकको कमी लगायतले गर्दा पनि
पाठेघर सम्बन्धि समस्याको दिगो समाधान हुन सकिरहेको छैन । साथै, प्राय महिलाहरुलेनै अरुलाई भन्न लजाउने र रोग जटिल नभएसम्म अस्पताल नजाने प्रवृत्तिले पनि समस्या
झनै विकराल हँुदै गईरहेको छ । प्रायः विवाहित महिलामा देखिने पाठेघरको समस्या आजभोलि बद्लिँदो रहनसहनले गर्दा अविवाहित महिलाहरुमा पनि देखिन थालेको छ । फलस्वरुप, उनीहरुमा महिनावारी गडबडी हुने, बच्चा नबस्ने लगायतको समस्या देखिन थालेको छ ।
यसै सम्बन्धमा, जनसमुदायमा चेतना अभिवृद्धि गर्न ल्याप्रोस्कोपी सेन्टर नेपाल प्रा.लि.को आयोजना एवं पिबि नेपाल प्रा.लि., होप र्फटिलिटी सेन्टर एवं ब्लुक्रस हस्पिटलको सहकार्यमा नेपालमै पहिलो पटक एक दिने बृहत् स्वास्थ्य सम्बन्धि जानकारीमूलक सन्देश सहित नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको सम्मेलन’1st International Project Pelvis Conference Nepal’  सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न भएको यस सम्मेलनमा भारतका प्रख्यात स्त्रीरोग एवं आई.भि.एफ. विशेषज्ञहरु डा. जय मेहता, डा. राजेश करोडिया, डा. जतीन शाह, डा. संकेत पिसत, डा. सचिन दलाल र डा. अल्का कृपलानीले विभिन्न शीर्षकमा बोल्दैकसरी यस समस्यालाई न्यूनिकरण गर्न सकिन्छ भनेर आफ्नो अनुभव साझा गर्नुभएको थियो भने नेपालका प्रख्यात स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरु डा. रंगिना लाईकंगबम र डा. स्वस्ती शर्माले नेपालमा स्त्रीरोग तथा प्रसूती रोगको अवस्था र विना चिरफार गरिने उपचार पद्धती अर्थात् ल्याप्रोस्कोपी र हिस्टेरोस्कोपीको फाईदाहरु सम्बन्धि विस्तृत छलफल गर्नुभएको थियो । नेपालका २०० भन्दा बढी प्रख्यात स्त्रीरोग, निसन्तान तथा प्रसुति चिकित्सकहरुको उल्लेखिय उपस्थिति रहेको यस सम्मेलनले थप नयाँ कुरा सिक्न अवसर प्रदान गरेको छ भन्ने विश्वास राखिएको छ । साथै, २५ भन्दा बढी विभिन्न कम्पनीका स्टल सहितको उल्लेखनीय सहभागीताले भविष्यमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन थप ऊर्जा मिलेको छ ।

Related

Previous Post

देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प

Next Post

चल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
चल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण

चल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

बुधबार, साउन १५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In