Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, January 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चीनले जारी गरेकाे नक्साबारे कूटनीतिक माध्यमबाट समस्या हल गर्नुपर्नेमा माओवादी भनाइ

Sambridinews by Sambridinews
शुक्रबार, भदौ १५, २०८०
in FEATURED, राजनीति
0
माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सोमबार चीनले जारी गरेको नक्सामा नेपालको भूभागलाई नसमेटिएको विषयलाई कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साबारे कूटनीतिक पहल गर्नुपर्ने बताएका हुन् ।

You might also like

सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील छौँ : नेपाल टेलिकम

नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

‘चीनले जारी गरेको नयाँ नक्सामा किन त्यस्तो हुन गयो र कसरी धेरै महत्वपूर्ण विषयलाई समेटिएन भन्ने विषयमा कूटनीतिक माध्यममा कुरा गर्नुपर्छ,’ प्रवक्ता सापकोटाले भने ।

चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा समावेश नभएको भन्दै विरोध भइरहेको छ ।

उनले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेलामा यस विषयमा कुराकानी हुनेसमेत बताए ।

Related

Previous Post

क्यानको बागमती अध्यक्षमा पूर्वकप्तान पारस खड्का विजयी

Next Post

नेपालकाे नक्सालाइ छिमेकीहरूले सम्मान गर्नुपर्ने परराष्ट्रकाे भनाइ

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील छौँ : नेपाल टेलिकम

by Sambridinews
मङ्लबार, पुस २९, २०८२
नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न
FEATURED

नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
सोमवार, पुस २८, २०८२
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन
FEATURED

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

by Sambridinews
सोमवार, पुस २८, २०८२
सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध
FEATURED

सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध

by Sambridinews
सोमवार, पुस २८, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
FEATURED

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज

by Sambridinews
सोमवार, पुस २८, २०८२
Next Post
नेपालकाे नक्सालाइ छिमेकीहरूले सम्मान गर्नुपर्ने परराष्ट्रकाे भनाइ

नेपालकाे नक्सालाइ छिमेकीहरूले सम्मान गर्नुपर्ने परराष्ट्रकाे भनाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा

ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्समा सम्मानित

मङ्लबार, साउन ८, २०८१
पुनर्जागरण र नेपाली दुरअवस्था

दासयुग र सामन्तबाद

मङ्लबार, माघ १०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील छौँ : नेपाल टेलिकम

मङ्लबार, पुस २९, २०८२
नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमआयोजना हुँदै
TOP STORIES

नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमआयोजना हुँदै

सोमवार, पुस २८, २०८२
नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न
FEATURED

नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न

सोमवार, पुस २८, २०८२
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन
FEATURED

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

सोमवार, पुस २८, २०८२
सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध
FEATURED

सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध

सोमवार, पुस २८, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
FEATURED

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज

सोमवार, पुस २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In