Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आँखा पाक्ने रोग नियन्त्रण गर्न देशभरका अस्पतालमा अभियान सञ्चालन गरिएको छः प्रधानमन्त्री दाहाल

Sambridinews by Sambridinews
मङ्लबार, भदौ १२, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
आँखा पाक्ने रोग नियन्त्रण गर्न देशभरका अस्पतालमा अभियान सञ्चालन गरिएको छः प्रधानमन्त्री दाहाल
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्पकमल दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको बताउनुभएको छ । 

मंगलवर प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद आस्मा चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुबाट अभियान सञ्चालन गरिरहेको बताउनुभएको हो । उहाँले समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै संक्रमितहरूलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको बताउनु भयो । त्यसैगरी स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन गरी रोकथाम र प्रवन्धनका विभिन्न कार्यहरू भइरहेको पनि जानकारी दिनुभयो । त्यस्तै प्रधानमन्त्री दाहालले अघिल्लो आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १८५४.५ गिगावाट आवर विद्युत १८ अर्ब ५४ करोड रुपैयाँमा आयात गरेको र नेपालबाट १३३३ गिगावाट आवर विद्युत निर्यात गरी १० अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको पनि जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो – ‘देशका विभिन्न भागमा आँखा पाक्ने (अक्युट भाइरल कन्जङ्कटिभाइटिस) संक्रामक रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिरहेको छ । समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै संक्रमितहरूलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको छ । यसका साथै स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन भई रोकथाम र प्रवन्धनका विभिन्न कार्यहरू भइरहेका छन् । हाल नेपालको कुल जडित विद्युत क्षमता करिव २८ सय मेगावाट पुगेको छ । तर मुलुकको विद्युत उत्पादनको परिमाण हिउँद र वर्षा याममा एकनासको छैन । वर्षातको तुलनामा हिउँदमा विद्युत उत्पादनमा निकै ह्रास आई झन्डै एक तिहाइ मात्र हुने गर्दछ । हाल विद्युत उत्पादन र मागको आधारमा विद्युतको निर्यात र आयातको व्यवस्था मिलाउने गरिएको छ । खासगरी हिउँद याममा नदी प्रवाहमा आधारित विद्युत प्रणालीबाट उत्पादित विद्युतमा ठूलो ह्रास आउने हुँदा छिमेकी मुलुकबाट बिजुली आयात गरी आन्तरिक माग धान्नुपर्ने स्थिति छ । आगामी केही वर्षभित्रै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले स्वदेशमै पर्याप्त बिजुली उत्पादन गर्न विभिन्न स्तरका आयोजनाको निर्माणलाई अघि बढाइनुका साथै विद्युत प्रशारण तथा वितरण प्रणालीको कामलाई बिस्तार गर्दै लगिएको छ। अहिले विद्युत आयात–निर्यातको दर दैनिक रूपमा प्रतिष्पर्धा गरी तय हुने गरेको छ । यस वर्ष तुलनात्मक रूपमा हिउँदको समयमा अधिक सुख्खा हुनगई देशभित्रका विद्युत आयोजनाहरूबाट विद्युत उत्पादन कम हुन गएको छ । अघिल्लो आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १८५४.५ गिगावाट आवर विद्युत रु. १८ अर्ब ५४ करोडमा आयात गरेको थियो भने नेपालबाट १३३३ गिगावाट आवर विद्युत निर्यात गरी रु. १० अर्ब ४३ करोड आम्दानी गरेको थियो । गत वर्षको तुलनमा यस वर्ष विद्युत निर्यातमा वृद्धि भएको छ र क्रमशः विद्युत उत्पादन बढ्दै जाँदा विद्युतको निर्यात पनि बढ्दै जाने कुरा जानकारी गराउन चाहन्छु । रुस र युक्रेन युद्धका कारण कोइलाको आपूर्ति असहज भई छिमेकी मुलुकमा विद्युतको उत्पादन लागत बढ्न गएकोले पनि स्वदेशमा विद्युतको उत्पादन कम हुने समयमा आन्तरिक माग पूरा गर्न प्राधिकरणले केही महँगो मूल्यमा बिजुली आयात गर्नुपरेको कुरा स्पष्ट पार्न चाहन्छु ।’
प्रधानमन्त्री दाहालले गत वर्षको तुलनामा यस वर्ष विद्युत निर्यातमा वृद्धि भएको भन्दै क्रमशः विद्युत उत्पादन बढ्दै जाँदा विद्युतको निर्यात पनि बढ्दै जाने बताउनु भयो । 

You might also like

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

प्रधानमन्त्री .zip :To download file click here

Related

Previous Post

त्रिविकाे ४९ औँ दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला

Next Post

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्नुपर्छः प्रेम सुवाल

Sambridinews

Sambridinews

Related Posts

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
TOP STORIES

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
Next Post
कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्नुपर्छः प्रेम सुवाल

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्नुपर्छः प्रेम सुवाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अनि उनिहरूले सुगौली सन्धीमा हस्ताक्षर गरिदिए

अनि उनिहरूले सुगौली सन्धीमा हस्ताक्षर गरिदिए

शनिबार, माघ ५, २०८१
डेडिकेटर र ट्रंकलाइनको २७ अर्ब महसुल नतिर्न उद्योगीहरूको बाहनाबाजी

डेडिकेटर र ट्रंकलाइनको २७ अर्ब महसुल नतिर्न उद्योगीहरूको बाहनाबाजी

बिहिबार, पुस १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
TOP STORIES

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

शनिबार, फाल्गुन ३०, २०८२
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

शनिबार, फाल्गुन ३०, २०८२
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

शनिबार, फाल्गुन ३०, २०८२
ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक
TOP STORIES

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In