Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, December 23, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अनशनरत व्यक्तिको जीवन रक्षा गर

Sambridinews by Sambridinews
शनिबार, भदौ ९, २०८०
in FEATURED, जीवन शैली, समाचार
0
अनशनरत व्यक्तिको जीवन रक्षा गर
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


वार्ताको माध्यमबाट समस्याको समाधान खोज

भदौं ९, त्रिभुवन विश्वविद्यालय, इन्जियरिङ अध्ययन संस्थानले १४४ प्रतिशत शुल्क वृद्धि गरेकोले उक्त शुल्क घटाई साविककै शुल्क कायम गर्नुपर्ने माग राखी मिति २०८० भादौ ४ गतेदेखि आमरण अनसनमा बसेका पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी सुलभ चापागाईँको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा आयोगको टोलीले आज स्थलगत अनुगमन गरेको छ ।

You might also like

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत

भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन

इन्जिनियरिङ अध्ययन संस्थानले प्राइभेट विद्यार्थीबाट अध्ययन शुल्क बापत विगतमा लिने गरेको ३ लाख १८ हजारमा १४४ प्रतिशत वृद्धि गरी ७ लाख ७७ हजार पु¥याएको, सोही विषयलाई लिएर पुल्चोक इन्जिनियरिङ क्याम्पसका चौथो वर्षका विद्यार्थी एवं नेविसंघ पुल्चोक एकाइ सभापति सुलभ चापागाईँ २०८० भाद्र ४ गतेदेखि आमरण अनशनमा बसेको, निजको स्वास्थ अवस्था ं जटिल बन्दै गएको, प्रेसर र सुगरको लेभल घटेको, निजको स्वास्थ्य अवस्थाको बारेमा पाटन तथा वीर अस्पतालबाट चिकित्सक आइ निगरानी गरिहेको र हाल निजलाई स्लाइनपानी दिएर राखिएको आयोगको अनुगमनको क्रममा पाइएको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थानले वार्ता टोली गठन गरी केही चरणमा वार्ता भए तापनि वार्ताबाट कुनै निष्कर्ष ननिस्केको देखिएको छ । भौतिक पूर्वाधार पुरानो भइसकेको तथा ल्याब, कम्प्युटर, इन्टरनेटलगायत भौतिक सामग्री थप गरी समयानकूल बनाउनुपर्ने आवश्यकता रहेकोले संस्था चलाउनै कठिनाई रहेको तर भौतिक पूर्वाधार थप गर्न सरकारले थप सहयोग समेत नगरेकाले समयानुकूल शुल्क वृद्धि गर्नु परेको संस्थान पक्षको भनाइ रहेको पाइयो ।

नेपालको संविधानले शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने, उच्चशिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निशुल्क बनाउँदै लैजाने जस्ता नितीहरु लिएको छ । उल्लिखित व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्दै लैजानु राज्यको दायित्व हुन्छ । सर्वसुलभ शिक्षाको माग मानव अधिकारको विषय समेत हो ।

अतः अनशनरत सुभल चपागाईँको स्वास्थ्य अवस्था कमजोर र जटिल बन्दै गएको देखिँदा निजको जीवन रक्षाको लागि आवश्यक पहल गनर््, इन्जिनियरिङ्ग अध्ययन संस्थानमा भएको शुल्क वृद्धिको विषयमा वार्ता र संवादकै माध्यमबाट उचित निष्कर्ष निकाल्न तथा आमरण अनशन जस्तो अप्रिय कदम चाल्नुपर्ने स्थितिको अन्त्यको लागि गम्भीर हुन आयोग त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, नेपाल सरकार, शिक्षा मन्त्रालय, विद्यार्थी संगठन तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ । साथै, आफ्ना माग राख्ने क्रममा आमरण अनशन जस्तो कठोर बाटो नरोज्न आयोग अनशनरत पक्षलाई समेत अनुरोध गर्दछ ।

Related

Previous Post

धरान उपमहानगरपालिकाभित्र शनिबार निषेधाज्ञा जारी

Next Post

हाजिरी जवाफ प्रतियोगिता हुँदै

Sambridinews

Sambridinews

Related Posts

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
FEATURED

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत
FEATURED

एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
TOP STORIES

भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन

by Sambridinews
सोमवार, पुस ७, २०८२
एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर
FEATURED

एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर

by Sambridinews
सोमवार, पुस ७, २०८२
भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक
FEATURED

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

by Sambridinews
सोमवार, पुस ७, २०८२
Next Post
हाजिरी जवाफ प्रतियोगिता हुँदै

हाजिरी जवाफ प्रतियोगिता हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज ४ बजेर ५३ मिनेटमा सूर्यग्रहण लाग्ने

आज सूर्य ग्रहण लाग्दै; चीन, मङ्गोलिया लगायतका देशबाट देखिने

बिहिबार, बैशाख ७, २०८०
मंसिर ७ कालागि प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने

दुर्गा प्रसाइ राजनीतिक दल खोल्दै

सोमवार, भदौ २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
FEATURED

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

मङ्लबार, पुस ८, २०८२
एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत
FEATURED

एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत

मङ्लबार, पुस ८, २०८२
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
TOP STORIES

भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन

सोमवार, पुस ७, २०८२
एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर
FEATURED

एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर

सोमवार, पुस ७, २०८२
भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक
FEATURED

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

सोमवार, पुस ७, २०८२
नेपाल एड्भेन्चर रनिङ महासंघद्वारा TIA मा अल्ट्रा ट्रेल धाविकाहरु सुनमाया र राम माया बुढालाई स्वागत
TOP STORIES

नेपाल एड्भेन्चर रनिङ महासंघद्वारा TIA मा अल्ट्रा ट्रेल धाविकाहरु सुनमाया र राम माया बुढालाई स्वागत

सोमवार, पुस ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In