Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 9, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै

Sambridinews by Sambridinews
शनिबार, भदौ ९, २०८०
in FEATURED, TOP STORIES
0
वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर मंसिरमा पनि नघटाउने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

You might also like

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ ।

घटीमा रू पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रू पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत्मात्र हुनेछ ।

Related

Previous Post

आधिकारिक रुपमा नेपाल भित्रियो अउडी

Next Post

धरान उपमहानगरपालिकाभित्र शनिबार निषेधाज्ञा जारी

Sambridinews

Sambridinews

Related Posts

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
TOP STORIES

घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने

by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो
TOP STORIES

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई
TOP STORIES

राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई

by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक
TOP STORIES

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
Next Post
धरान उपमहानगरपालिकाभित्र शनिबार निषेधाज्ञा जारी

धरान उपमहानगरपालिकाभित्र शनिबार निषेधाज्ञा जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ मा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

मङ्लबार, बैशाख १२, २०८०
पोखराका लागि उडेको सौर्यको जहाज दुर्घटना

पोखराका लागि उडेको सौर्यको जहाज दुर्घटना

बुधबार, साउन ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

शनिबार, कार्तिक २३, २०८२
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
TOP STORIES

घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने

शनिबार, कार्तिक २३, २०८२
केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो
TOP STORIES

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

शनिबार, कार्तिक २३, २०८२
राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई
TOP STORIES

राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई

शनिबार, कार्तिक २३, २०८२
गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक
TOP STORIES

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

शनिबार, कार्तिक २३, २०८२
तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक सङ्गोष्ठी सम्पन्न
FEATURED

तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक सङ्गोष्ठी सम्पन्न

शनिबार, कार्तिक २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In