Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वास्तविक लेखकलाई प्रोत्साहन गर्नुपर्छ : कुलपति राई

Sambridinews by Sambridinews
आइतवार, भदौ ३, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, साहित्य / ब्लग
0
वास्तविक लेखकलाई प्रोत्साहन गर्नुपर्छ : कुलपति राई
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

गोमा पराजुलीद्धारा लिखित आत्मसंस्मरण भीरको बाटो सार्वजनिक
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले वास्तविक लेखकहरुलाई
प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
गोमा पराजुलीद्धारा लिखित आत्मसंस्मरण भीरको बाटो सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै कुलपति राइले लेखन विधा र क्षेत्र धेरै परिष्कृत भईसकेको अवस्थामा वास्तविक लेखकलाई प्रोत्साहन गर्नसके समाजको वास्तविक चित्र र चरित्र बाहिर ल्याउन सकिने बताउनुभएको हो ।
प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा बोल्नुहुँदै कुलपति राईले भीरको बाटो पुस्तक गोमा पराजुलीको जीवनमा आधारीत रहेपनि यसले समकालिन नेपाली समाजको वास्तविक चित्र र चरित्रमा मात्र नभई अहिलेपनि यस्ता धेरै घट्नाहरु समाजमा व्यप्त रहेको दावी गर्नुभयो ।
नयाँ लेखक र समाजका वास्तविक कुराहरुलाई उजागर गर्नेहरुलाई प्रज्ञा पतिष्ठानले सदैव खुल्ला ह्ृदयका साथ स्वागत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तत्कालिन समयमा गोमा पराजुलीले परिवार र समाजबाट व्यहोर्नुपरेको पिडा र गरेको संघर्षबाट प्राप्त सफलता अरुका लागि पनि
प्रेणाको श्रोत हुने बताउनुभयो ।
यसैगरी कार्यक्रममा पूर्व सचिव तथा सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले पुस्तकले नेपाली समाजको जीवन्त तश्विरलाई उतारेको बताउनुभयो । एकजना पात्रले भोग्नुभएको भोगाईलाई पुस्तकका रुपमा सार्वजनिक गरेर समग्र समाजको दृश्य देखाएको बताउनुभयो ।
उहाँले जीवनमा सबै सकिँदा पनि केही गर्न सम्भव छ भन्ने उदाहरण लेखक पराजुलीले पुस्तक मार्फत प्रस्तुत गरेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै सञ्चारीका समुह नेपालकी अध्यक्ष विमला तुम्खेवाले गोमा पराजुलीले भोगेको जीवन भोग्ने महिलाहरु अहिलेपनि समाजमा रहेको बताउनुभयो । उहाँले महिलाहरुको जीवन असहज अवस्थामा अगाडि बढिरहेको स्मरण गराउँदै समयसंगै मानिसहरुको सोच
अझै परिवर्तन गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । समाजिक रुपान्तरणका लागि गोमा पराजुलीले गर्नुभएको अठोट, प्रतिवद्धता र निरन्तरको प्रयासले भीरको बाटो पुस्तक बनेको स्मरण गर्दै यसले सकारात्मक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।महिलाहरुको जीवनमा आईपर्ने हरेक असहजता, अप्ठ्याराहरुलाई पार गर्दै गोमा पराजुलीले आफुलाई एक सफल र सक्षम महिलाका रुपमा स्थापित गर्नुभएको बताउनुभयो ।
भीरको बाटो पुस्तककी लेखक गोमा पराजुलीले आफु ५० वर्षको भएपछि कक्षा १ मा भर्ना भई कक्षा ७ सम्म अध्यायन गरी आफै आफ्नो जीवनको संघर्षको कथा सार्वजनिक गर्नुभएको हो । उहाँले आफ्नो माईतिघरमा रहँदाको छोरीलाई गरिने व्यवहार, पठनपाठनमा हुने विभेदका बारेमा लेख्नुभएको छ । यसैगरी विवाह पश्चात सासु ससुरा, श्रीमान, घरपरिवार र समाजबाट गरिएको व्यवहार त्यसपश्चात उहाँले पोखरामा गर्नुभएको संघर्ष लगायतका कुराहरुलाई समेट्नुभएको छ ।

Related

Previous Post

आइतबारदेखि संसदको अवरोध हट्ने प्रधानमन्त्री प्रचण्डको दाबी

Next Post

प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल

प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पछिल्लो २४ घण्टामा ६९ जनामा काेराेना संक्रमण पुष्टि

२४ घण्टामा थप ६४ जनामा कोभिड संक्रमण

शनिबार, चैत्र २५, २०७९
नेपाल टेलिकमले ल्यायो एक्सजीपोन प्रविधिमा १ जीबीपीएस सम्म उच्च गतिको एफटीटीएच सेवा

नेपाल टेलिकमले ल्यायो एक्सजीपोन प्रविधिमा १ जीबीपीएस सम्म उच्च गतिको एफटीटीएच सेवा

बिहिबार, साउन २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In