Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, June 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अबिरल वर्षाले बर्दियाको बारबर्दियामा ४३ घर डुबानमा

Sambridinews by Sambridinews
आइतवार, साउन २८, २०८०
in FEATURED, TOP STORIES
0
अबिरल वर्षाले बर्दियाको बारबर्दियामा ४३ घर डुबानमा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

 बार्दिया । आइतबार बिहानैदेखि परेको अविरल वर्षाले बर्दियाको बारबर्दिया नगरपालिका-८ स्थित औरी, भगतपुर र दुद्याका ४३ घर डुबानमा परेका छन् । यस क्षेत्रमा जिल्लाको सबैभन्दा बढी पानी परेको बताइएको छ । डुबान क्षेत्रमा उद्धारका लागि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरू पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार २४ घण्टामा रम्मापुरमा २ सय २६ दशमलव ४ मिलीलिटर पानी परेको जानाएकाे छ । बर्दियामा यस वर्षको सबैभन्दा बढी वर्षा आज भएको हो । यसैगरी चेपाङस्थित जलमापन केन्द्रमा १ सय ७२ मिलीलिटर पानी परेको जनाइएकाे छ ।

You might also like

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

बबई र कर्णालीमा जलस्तर बढ्दै गए पनि खतराको चिह्मा पुगेको छैन । बबईको कटानले बबई सिँचाइ आयोजनाले ठाकुरद्धारा स्थित खैलारमा निर्माण गरेको तटबन्धको लन्चिङ जाली बगाएको छ । स्लोभ खस्किन थालेपछि त्यसलाई जोगाउने प्रयास भइरहेको बबई सिँचाइ आयोजनाका प्रमुख शुशील देवकोटाले बताए । स्लोभ बगाए निर्माण भएको पश्चिम नहर जोखिममा पर्ने उनले जनाए ।

सोमबारसम्म वर्षा हुने भएकोले बबई र कर्णाली क्षेत्रको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको जनाइएकाे छ ।

Related

Previous Post

मनसुन सक्रिय : सिन्धुली, बर्दिया र लमजुङ लगायतका स्थानका भारी बर्षा

Next Post

नेकपा (एमाले) द्वारा आयोजित पत्रकार सम्मेलनमाअध्यक्ष केपी शर्मा ओलीद्वारा प्रेषित प्रेस वक्तव्य

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, असार १३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

by Sambridinews
शनिबार, असार १३, २०८३
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

by Sambridinews
शुक्रबार, असार १२, २०८३
एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

by Sambridinews
शुक्रबार, असार १२, २०८३
राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड
TOP STORIES

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

by Sambridinews
शुक्रबार, असार १२, २०८३
Next Post
नेकपा (एमाले) द्वारा आयोजित पत्रकार सम्मेलनमाअध्यक्ष केपी शर्मा ओलीद्वारा प्रेषित प्रेस वक्तव्य

नेकपा (एमाले) द्वारा आयोजित पत्रकार सम्मेलनमाअध्यक्ष केपी शर्मा ओलीद्वारा प्रेषित प्रेस वक्तव्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल फर्मा एन्ड हेल्थको अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ देखि ७ सम्म हुने

नेपाल फर्मा एन्ड हेल्थको अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ देखि ७ सम्म हुने

मङ्लबार, पुस ३, २०८०
अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

मङ्लबार, भदौ १७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबार, असार १३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

शनिबार, असार १३, २०८३
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

शुक्रबार, असार १२, २०८३
एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

शुक्रबार, असार १२, २०८३
राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड
TOP STORIES

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

शुक्रबार, असार १२, २०८३
FEATURED

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

बिहिबार, असार ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In