Saturday, June 14, 2025
Date
शनि, जेष्ठ ३२, २०८२
Sat, June 14, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सरकारले युवा नीति परिमार्जन गर्दैछः मन्त्री लिम्बू

Sambridinews by Sambridinews
शुक्रबार, साउन २६, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
सरकारले युवा नीति परिमार्जन गर्दैछः मन्त्री लिम्बू
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

श्रावण २६, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताउनुभएको छ । 

शुक्रवार काठमाडौंमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माईतीघरबाट शुरु भएको युवा पदयात्रामा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको बताउनु भयो । उहाँले युवाहरुलाई कसरी बढी भन्दा बढी स्थान र भुमिका दिने भन्नेबारेमा नीति तयार भइरहेको र नीतिमा आवश्यक पर्ने सुझावहरु दिनका लागि युवाहरुलाई आह्वान गर्नुभयो । उहाँले युवाहरुलाई देशको नेतृत्व गर्नका लागि तयार हुनपनि आह्वान गर्नुभयो । मन्त्री लिम्बूले आफूलाई समयानकुल परिवर्तन गरी सबैलाई एकत्रित बनाइ देश विकास र देश निर्माणको संक्ल्प गर्न आग्रह गर्नुभयो । उहाँले देशमा परिवर्तन, विकास, रोजगारी सिर्जना समयमा नै हुन नसकेको स्वीकार गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवा परिषद्को माध्यमबाट युवा नीति परिमार्जन गर्नेकुरामा अघि बढेका छौँ । युवाहरुलाई कसरी स्थान दिने भन्नेमा मन्त्रालय अघि बढेको छ । युवाहरुले आगामी दिनमा अब यो देश हाँक्ने, यो देशको नेतृत्व गर्ने कुरा अब युवाहरुको काँधमा छ । त्यसैले समयानुकुल आफूलाई परिवर्तन गर्दे देश हाँक्न अब तयार हुनुस् । सबैलाई एकत्रित गरी देश विकासमा, देश निर्माणमा लगाउने संकल्पसहित अघि बढ्नुपर्छ । युवाबाट जुन असन्तुष्टि व्यक्त भइरहेको छन्, त्यो जति चाँडो मात्रामा देशमा परिवर्तन, विकास, रोजगारी सिर्जना हुनुपर्दथ्यो, त्यो हुन सकेन, त्यसका लागि चाँडो सरकारले काम गरोस् भन्ने जुन युवाहरुको आवाज छ, त्यसलाई म सम्बोधन गर्न चाहन्छु । हामी सबै मिलेर देशको विकास गर्न सक्छौँ । यो मुलुकमा धेरै राजनीतिक परिवर्तन भइसके तर जनताको आधारभुत आवश्यकता परिवर्तन हुन सकेन भन्ने जुन गुनासो छ, त्यसलाई सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।’

You might also like

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने

एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव

हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा

मन्त्री लिम्बूले देश विकासका लागि साझा धारणा बनाएर अघि बढ्न आवश्यक रहेको भन्दै दिगो विकास लक्ष्य प्राप्तिका निमित्त जस्तोसुकै कठिन परिस्थितमा पनि मिलेर अघि बढ्न जरुरी देखिएको बताउनु भयो । यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । 

Related

Previous Post

सरकारले हाम्रा माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन थाल्छौँः निर्माण व्यवसायी

Next Post

शनिबारदेखि मनसुन पन:सक्रिय : देशभरीको नदिनालामा पानीको बहाव बढ्ने

Sambridinews

Sambridinews

Related Posts

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने
TOP STORIES

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव
FEATURED

एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा
TOP STORIES

हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ
TOP STORIES

तिनकुने घटनमा दुर्घा प्रसाइ सहित ७ जनालाइ धुनामा राख्न आदेश

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
TOP STORIES

लुम्बिनी पुग्याे मनसुन ; केही दिनमा देशभरी फैलिदै

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
Next Post
आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना

शनिबारदेखि मनसुन पन:सक्रिय : देशभरीको नदिनालामा पानीको बहाव बढ्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मन्त्री श्रेष्ठले सार्वजनिक गरे आर्थिक वर्ष २०८० / ८१को मन्त्रालयको प्रगती विवरण

मन्त्री श्रेष्ठले सार्वजनिक गरे आर्थिक वर्ष २०८० / ८१को मन्त्रालयको प्रगती विवरण

सोमवार, पुस २३, २०८०
कास्कीमा पहिराेमा परी ९ जनाको मृत्यु

रामेछापको शैलुङ्ग गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाकाे मृत्यु

आइतवार, भदौ ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने
TOP STORIES

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने

शुक्रबार, जेष्ठ ३१, २०८२
एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव
FEATURED

एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव

शुक्रबार, जेष्ठ ३१, २०८२
हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा
TOP STORIES

हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा

शुक्रबार, जेष्ठ ३१, २०८२
‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ
TOP STORIES

तिनकुने घटनमा दुर्घा प्रसाइ सहित ७ जनालाइ धुनामा राख्न आदेश

शुक्रबार, जेष्ठ ३१, २०८२
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
TOP STORIES

लुम्बिनी पुग्याे मनसुन ; केही दिनमा देशभरी फैलिदै

शुक्रबार, जेष्ठ ३१, २०८२
निफ्राको ‘ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत – २०८८/ ८९’ को बाँडफाँड,  ३.८ गुणा बढी आवेदन प्राप्त
TOP STORIES

निफ्राको ‘ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत – २०८८/ ८९’ को बाँडफाँड,  ३.८ गुणा बढी आवेदन प्राप्त

शुक्रबार, जेष्ठ ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.