Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, February 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कोरियामा तेक्वान्दोकर्मी सम्मानित

Sambridinews by Sambridinews
मङ्लबार, साउन २३, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
कोरियामा तेक्वान्दोकर्मी सम्मानित
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

रामेछापको सेलेघाटमा भएकाे बस दुर्घटनामा ५ जनाकाे मृत्यु

इम्बाेस्ड नम्बरमा अंग्रेजी भाषा अनिवार्य नगर्न सर्बाेच्चकाे आदेश

प्रहरीमाथि आक्रमण गर्ने चारजना पक्राउ

साउन २३ , नेपाली दुतावास दक्षिण कोरियाले मङ्गलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ । दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रो.डा.ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरु राजु क्षेत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान प्रदान गर्नुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी, प्रशिक्षक र निर्णायकको रुपमा नेपालको नाम राख्न सफल भएकोले सो कार्यका उच्च मूल्याङ्कन गर्दै यी तीन तेक्वान्दोकर्मीहरुको सम्मान गरिएको हो ।
दक्षिण कोरियामा गत आइतबार सम्पन्न विश्व ¥याङ्किङ जि १ अन्तर्गतको किमुनयोङ कपमा अन्तर्राष्ट्रिय रेफ्रीद्वय राजु र अशोकले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । दक्षिण कोरिया खेलकुद मन्त्रालयको संयोजन र विश्व तेक्वान्दोको आयोजना भएको सो प्रतियोगिता तेक्वान्दोका संस्थापक अध्यक्ष डा। किमुन यमको स्मृतिमा सञ्चालन भएको हो । तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर लामो समय दक्षिण कोरियामा रहेर नेपाली तेक्वान्दोको प्रवद्र्धन गरिरहनुभएको छ ।
अशोक सो प्रतियोगिताका लागि दक्षिण कोरिया पुग्नुभएको हो । क्षेत्रीद्वयले भने दक्षिण कोरियालाई आप्mनो कर्मस्थल बनाउँदै आउनुभएको छ ।

Related

Previous Post

चिया बगानमा कार्यरत श्रमिकहरुको अधिकार सुनिश्चित गर्न आग्रह

Next Post

स्वर्ण विजेता नन्दाको स्वागत

Sambridinews

Sambridinews

Related Posts

रामेछापको  सेलेघाटमा भएकाे बस दुर्घटनामा ५ जनाकाे मृत्यु
TOP STORIES

रामेछापको सेलेघाटमा भएकाे बस दुर्घटनामा ५ जनाकाे मृत्यु

by Sambridinews
मङ्लबार, माघ २८, २०८२
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
FEATURED

इम्बाेस्ड नम्बरमा अंग्रेजी भाषा अनिवार्य नगर्न सर्बाेच्चकाे आदेश

by Sambridinews
मङ्लबार, माघ २८, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

प्रहरीमाथि आक्रमण गर्ने चारजना पक्राउ

by Sambridinews
मङ्लबार, माघ २८, २०८२
काठमाडाैंमा बढ्याे वायु प्रदूषण
TOP STORIES

काठमाडाैं उपत्यकामा बढ्याे वायु प्रदुषण

by Sambridinews
मङ्लबार, माघ २८, २०८२
नेपाल –कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौँमाद्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
FEATURED

नेपाल –कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौँमाद्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने

by Sambridinews
मङ्लबार, माघ २८, २०८२
Next Post
स्वर्ण विजेता नन्दाको स्वागत

स्वर्ण विजेता नन्दाको स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

बुधबार, साउन ३१, २०८०
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु

सोमवार, माघ २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रामेछापको  सेलेघाटमा भएकाे बस दुर्घटनामा ५ जनाकाे मृत्यु
TOP STORIES

रामेछापको सेलेघाटमा भएकाे बस दुर्घटनामा ५ जनाकाे मृत्यु

मङ्लबार, माघ २८, २०८२
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
FEATURED

इम्बाेस्ड नम्बरमा अंग्रेजी भाषा अनिवार्य नगर्न सर्बाेच्चकाे आदेश

मङ्लबार, माघ २८, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

प्रहरीमाथि आक्रमण गर्ने चारजना पक्राउ

मङ्लबार, माघ २८, २०८२
काठमाडाैंमा बढ्याे वायु प्रदूषण
TOP STORIES

काठमाडाैं उपत्यकामा बढ्याे वायु प्रदुषण

मङ्लबार, माघ २८, २०८२
नेपाल –कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौँमाद्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
FEATURED

नेपाल –कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौँमाद्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने

मङ्लबार, माघ २८, २०८२
नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
TOP STORIES

नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने

मङ्लबार, माघ २८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In