Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, January 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा दुगड

Sambridinews by Sambridinews
सोमवार, साउन १५, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा दुगड
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।साउन १५ , नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न निर्वाचन सहितको ४४ औं वार्षिक साधारण सभाले २ वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

उनले यस अगाडि पनि २ कार्यकाल संघको अध्यक्ष भई नेतृत्व प्रदान गरिसकेका थिए । संस्थाको निवर्तमान अध्यक्षमा डा. सुबोध कुमार गुप्ता, प्रथम उपाध्यक्षमा राम थापा, द्वितीय उपाध्यक्षमा राहुल अग्रवाल, महासचिवमा दीपक कुमार पौडेल, उपमहासचिवमा धीरज गोल्छा, कोषाध्यक्षमा रतन लाल केडिया निर्वाचित भएका छन् ।

You might also like

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

साधारणसभाले धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने माग गरेको छ । त्यस्तै भारत सरकारले चामल निर्यातमा रोक लगाएको हुँदा नेपालमा चामलको अभाव हुन नदिन उद्योगीले सरकारसँग मिलेर उचित व्यवस्था गर्न भारत सरकारसँग धान आयातको लागि पहल गर्ने संघले जनाएको छ । नेपालमा धानको उत्पादन बढाउन नेपाल सरकारको सहयोगमा सरकार, व्यवसायी र किसान मिलेर त्रिपक्षिय सम्झौतामा काम गर्न पहल गर्ने पनि संघले जनाएको छ ।

त्यसैगरी कच्चा र तयारी दालमा कम्तिमा २ तहको आयात दर कायम गर्न पहल गर्ने, मुसुरो दाल विदेश निकासी गर्दा दिँदै आएको इन्सेन्टिभ कायम गर्न पहल गर्ने पनि संघले जनाएको छ । छिमेकी देश भारतले शून्य प्रतिशत महसुलमा गेडागुडी आयात गरी सोही गेडागुडी नेपालमा बिक्री गरिरहेको छ । यसले नेपाली उद्योगलाई प्रत्यक्ष असर गरिरहेकाले मूल्य समायोजनमा समस्या पर्ने गरेकाले तयारी दाल आयात रोक्न पहल गर्ने संघले जनाएको छ । दाल निकासी गर्दा लाग्ने प्रति
के.जी रु.१ निकासी शुल्क हटाउन पहल गर्ने पनि संघले एजेन्डा बनाएको छ ।

तोरी तेलमा मु.अ.कर नहट्ने हो भने उद्योग बचाउन त्यसको विकल्प सरकारले सोचिदिनु पर्ने संघले जनाएको छ । सस्तो भएकै कारण तराई क्षेत्रको बजारमा भारतीय तेलले प्रभुत्व जमाएको बताउँदै संघले खुल्ला तेल, प्याकेट वा टिनमा भारतीय कम गुणस्तरका सस्तो तेल खुले आम जाँच–पास नै नगरी नेपाल भित्री तराईका प्राय धेरै बजारमा बिक्री भइरहेको कारण नेपाली तेल मिल चलाउन सक्ने अवस्था नै नरहेको उल्लेख गरेको छ । तराई क्षेत्रका बजारमा भारतीय तेल
कम्तिमा पनि प्रति लिटर रु.३०÷(तीस रुपैँया) सस्तोमा बिक्री हुन्छ । भारतीय तेलले नेपाली बजार कब्जा गरेको हुँदा अनाधिकृत व्यपारले प्रोत्साहन पाइरहेको छ, जसको कारण सरकारको राजश्वमा समेत प्रत्यक्ष प्रभाव पारेकोले रोकथामको लागि पहल गर्ने संघले जनाएको छ ।

Related

Previous Post

न्यायालयहरुमा समयमै न्यायाधीश नियुक्ति गर्न आग्रह

Next Post

लम्पी स्किन रोग नियन्त्रण गर्न कुनै कसर बाकी नराख प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

Sambridinews

Sambridinews

Related Posts

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन
TOP STORIES

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

by Sambridinews
सोमवार, माघ ६, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

by Sambridinews
सोमवार, माघ ६, २०८२
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

by Sambridinews
सोमवार, माघ ६, २०८२
सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार
TOP STORIES

सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार

by Sambridinews
सोमवार, माघ ६, २०८२
Next Post
लम्पी स्किन रोग नियन्त्रण गर्न कुनै कसर बाकी नराख प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

लम्पी स्किन रोग नियन्त्रण गर्न कुनै कसर बाकी नराख प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पहिरो खसेर मुग्लिन नारायणगढ सडकखण्ड पुन : अवरुद्ध

पहिरो खसेर मुग्लिन नारायणगढ सडकखण्ड पुन : अवरुद्ध

शनिबार, साउन १३, २०८०
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

बुधबार भाइटीकाका दिन कोशी र मधेश प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने

मङ्लबार, कार्तिक २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन
TOP STORIES

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

सोमवार, माघ ६, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

सोमवार, माघ ६, २०८२
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सोमवार, माघ ६, २०८२
सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार
TOP STORIES

सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार

सोमवार, माघ ६, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
FEATURED

सुशीला बम्जन हत्या प्रकरणमा सासू र नन्न जेल चलान

सोमवार, माघ ६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In