Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

Sambridinews by Sambridinews
आइतवार, साउन १४, २०८०
in FEATURED, TOP STORIES
0
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन १२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र विषयको एमफिल पिएचडी तथा एमए पहिलो र तेस्रो सेमेस्टरको प्रश्नपत्र परीक्षा हुनु एक साताअघि नै बाहिरिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले सञ्चालन गर्ने अन्तिम तहको परीक्षा यही साउन १७ देखि शुरु भइ भदौको दोस्रो सातासम्म चल्ने कार्यक्रम रहेकोमा परिक्षा अगावै प्रश्नपत्र बाहिरिएको भन्दै उजुरी दर्ता भएको हो ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख सह प्राध्यापक डा.इश्वरी प्रसाद कडेल र प्रशासन प्रमुख हरेराम रिजालले प्रति विद्यार्थी रु एक लाख लिइ एमफिल पिएचडी तथा स्नातकोत्तर तह पहिलो र तेस्रो सेमेस्टरको प्रश्नपत्र विद्यार्थीहरुलाई परीक्षा अगावै चुहावट गरेको हुँदा निजहरुलाई तत्काल पक्राउ गरी छानवीन गरी पाउ भनी उजुरीमा उल्लेख गरिएको जनाइएको छ ।

राजनीतिशास्त्र केन्द्रीय विभागमा एमए तेस्रो सेमेष्टरकी छात्रा प्रतिभा पौडेल बागलुङकै भएकाले गोल्डमेडलिष्ट बनाउने भनी विभागीय प्रमुखबाट प्रश्नपत्रको पूरै सेट साउन ११ गते उपलब्ध गराइसकेको उजुरीमा उल्लेख गरिएको छ ।

विभागीय प्रमुख कडेल र प्रशासन प्रमुख रिजालले विभागमै प्रश्नपत्र भण्डारन गरी सोको प्रति आफूहरुसँग राखी विद्यार्थीहरुसँग आर्थिक मोलमोलाइ गर्ने गरेको तथा यस कार्यमा सेटिङ मिलाइ मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन प्राध्यापक डा. ताराप्रसाद भुसाल आफू परीक्षा समितिको अध्यक्ष समेत भएकोले कोही कसैले केही गर्न नसक्ने भन्दै अख्तियार विपरीत प्रश्नपत्रको गोपनीयता उल्लंघन गर्ने कार्य गरेको हुँदा तत्काल निलम्बन गरी अनुसन्धान गरी पाउ भन्ने व्यहोरा उजुरीमा उल्लेख छ ।

रत्न राज्य लक्ष्मी क्याम्पसका विद्यार्थीहरुबाट प्रमुख आयुक्तलाई सम्बोधन गरी दर्ता गरिएको उजुरीमा तत्काल नयाँ प्रश्नपत्रहरुको सेट निर्माण गर्ने गराउने र भण्डारन गर्ने सम्बन्धमा सम्मानित आयोगबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई तत्कालै निर्देशन तथा यसअघि प्रश्नपत्र निर्माणमा संलग्न हुने विभागमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई प्रश्नपत्रको गोपनीयता उल्लंघन गरेकोमा कारवाही समेत गरी पाउ भनी उल्लेख छ ।

Related

Previous Post

देश बनाउने स्पष्ट दृष्टिकोण र योजना एमालेसँग मात्रः अध्यक्ष ओली

Next Post

नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालहुदै चाबहिलसम्म विस्तार

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालहुदै चाबहिलसम्म विस्तार

नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालहुदै चाबहिलसम्म विस्तार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राईनाेजमा 

दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राईनाेजमा 

बिहिबार, कार्तिक ८, २०८१
एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापतरू. १ करोड २० लाख बीमा रकम भुक्तानी

एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापतरू. १ करोड २० लाख बीमा रकम भुक्तानी

सोमवार, चैत्र १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In