Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

डेंगु संक्रमणका कारण धरानमा सात जनाको मृत्यु

Sambridinews by Sambridinews
बिहिबार, साउन ११, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार, स्वास्थ्य
0
डेंगु संक्रमणका कारण धरानमा सात जनाको मृत्यु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

धरान । साउन ११ , डेंगु रोगको संक्रमणका कारण धरान उपमहानगरपालिकामा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना महिला र ३ पुरुष रहेको धरान उपमहानगरपालिकाका स्वास्थय महाशाखा प्रमुख उमेश मेहताले बताएका छन्।

धरानमा बुधवार उनि एकजना डेंगु संक्रमितको मृत्यु भएको छ। यस अगाडि डेंगु संक्रमित जेठ ३० गते धरान १७, असार १५ गते धरान ११ साउन २ गते धरान १८ र साउन ३ गते धरान ५ का एक(एक जना महिलाको मृत्यु भएको छ। त्यस्तै साउन २ गते धरान ११, साउन ७ धरान २ र साउन ८ गते धरान १० का एक पुरुषको मृत्यु भएको मेहताले बताएका छन्।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

धरानमा डेंगु रोगको संक्रमणले महामारीको रुप लिएपछि बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएर उपचार सुरु गरेको छ। डेंगु रोगका संक्रमित विरामीहरूको संख्या दैनिकरूपमा वृद्धि हुन थालेपछि विरामीको उपचारलाई सहज बनाउनको लागि छुट्टै डेंगु अस्पताल सञ्चालन गरी विरामीको उपचारलाई सहज पारिएको प्रतिष्ठानका उपकुलपति प्रा।डा। प्रल्हाद कार्कीले बताए। उनले प्रतिष्ठानको कोभिड अस्पताल भएको स्थानमा २८ बेडको डेंगु अस्पताल सञ्चालन गरिएको बताए। डा। कार्कीले डेंगु अस्पतालसँगै विरामीको संख्या वृद्धि भए प्रतिष्ठानको आकस्मिक कक्षमा विरामी भर्ना गरि उपचार गर्ने गरिएको बताए। प्रतिष्ठानले डेंगु संक्रमित विरामीको उपचार सशुःल्क गर्ने गरेको र डेंगु परीक्षण निःशुल्क गरिएको डा। कार्कीले जानकारी दिएका छन्।

प्रतिष्ठानमा ३८ जना डेंगु संक्रमित विरामीको उपचार भइरहेको पनि डा। कार्कीले बताए। विजयपुर हस्पिटलमा ४३ जना डेंगु संक्रमित विरामीको उपचार भइरहेको निर्देशक प्रभाव खतिवडाले बताए। धरानको ८ को श्रेष्ठ मेडिकलमा देनिक २० जना डेंगुका विरामी उपचारमा आउने गरेको सञ्चालक उमा श्रेष्ठले बताएकी छन्।

धरानकै विरेन्द्र मेडिकलमा पनि दैनिक १५ जनालाई डेंगु संक्रमण देखा परेको सञ्चालक चन्द्र फोम्बोले बताए। धरानमा डेंगु संक्रमितको संख्या वृद्धि भएपछि जनता समाजवादी पार्टीले दैनिक लामखुट्टे मार्ने अभियान सञ्चालन गरेको छ। जसपा धरानका अध्यक्ष ताजुव लिम्बुले धरानको ११, १२,९,१५ र १७ नम्बरमा लामखुट्टे मार्ने अभियान सम्पन्न गरिएको र संक्रमितहरूलाई निःशुल्क औषधि वितरण गरिएको बताए।

Related

Previous Post

नवलपरासीमा विषाक्त च्याउ खाँदा दुई जनाको मृत्यु

Next Post

अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता कब्जा

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता कब्जा

अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता कब्जा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनटीसीको जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुरु

एनटीसीको जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुरु

मङ्लबार, पुस २२, २०८२
सिन्धुली जिल्ला अस्पतालमा नसर्ने राेगकाे निशुल्क स्वास्थ्य परिक्षण शुरू

सिन्धुली जिल्ला अस्पतालले विरामीका लागि निशुल्क शैया उपलब्ध गराउने

बुधबार, भदौ ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In