Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, June 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौं महानगरले तोक्यो सवारी पार्किङ शुल्क, १५ देखि १०० रुपैयाँसम्म लाग्ने

Sambridinews by Sambridinews
सोमवार, साउन ८, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
काठमाडौं महानगरले तोक्यो सवारी पार्किङ शुल्क, १५ देखि १०० रुपैयाँसम्म लाग्ने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।साउन ८, काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क तोकेको छ । अबदेखि काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक सडकहरूमा सवारीसाधन पार्किङ सञ्चालन गर्न पाइने छैन ।

तर, प्रवेश र बहिर्गमन फरकफरक हुने गरी कुनै पनि सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी, आधुनिक प्रविधि प्रयोगको माध्यमबाट समयको आधारमा आफैँ वा निजी क्षेत्रको सहयोगमा सःशुल्क सवारी पार्किङ व्यवस्थापन गरिने छ ।

You might also like

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 

महानगरले क्षेत्र नम्बर तोकेर पार्किङ शुल्क तोकेको छ । जसअनुसार क्षेत्र नम्बर १ अन्तर्गत न्युरोड, धर्मपथ, कान्तिपथ, दरबार मार्गलगायतका भित्री सहरी क्षेत्र ९त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्म०का तोकिएका स्थानमा सवारीसाधन पार्किङ गरेबापत विभिन्न शुल्क तोकिएको छ ।

दुई पांग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ तोकिएको छ । दुई पांग्रेका लागि प्रतिघण्टा २५ रुपैयाँ तोकिएको छ । चार पांग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ तोकिएको छ ।

क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्र भित्रका सार्वजनिक बाटोलगायत तोकिएका स्थानहरूमा सवारीसाधन पार्किङ गरेबापत दुई पांग्रेका लागि प्रति घण्टा १५, चार पांग्रेका लागि ४० रुपैयाँ र चारपांग्रे भन्दा बढीका सवारीका लागि १०० रुपैयाँ तोकिएको छ ।

महानगरपालिका क्षेत्रभित्र निजी स्वामित्वका घर जग्गामा व्यावसायिक रूपमा सञ्चालित सवारीसाधन पार्किङले अधिकतम दुई पांग्रेस सवारीसाधनको हकमा पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र पहिलो एक घण्टासम्मका लागि २५ रुपैयाँ तोकिएको छ । एक घण्टाभन्दा बढीका लागि हरेक पन्ध्र मिनेट सम्मका लागि थप ५ रुपैयाँ लाग्ने छ ।

चार पांग्रेस सवारीसाधनको हकमा आधा घण्टासम्मका लागि ४० रुपैयाँ र पहिलो एक घण्टा सम्मका लागि ७५ रुपैयाँ तोकिएको छ । एक घण्टाभन्दा बढीका लागि हरेक १५ मिनेटसम्मका लागि थप १५ रुपैयाँ तोकिएको छ ।

Related

Previous Post

खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सफलतापूर्वक सम्पन्न

Next Post

सिटिजन्स बैंक र द मोक्क्ष मुस्ताङ थकालीबीच समझदारी

Sambridinews

Sambridinews

Related Posts

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड
TOP STORIES

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन
FEATURED

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 
TOP STORIES

“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न
FEATURED

रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा
TOP STORIES

रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
Next Post
सिटिजन्स बैंक र द मोक्क्ष मुस्ताङ थकालीबीच समझदारी

सिटिजन्स बैंक र द मोक्क्ष मुस्ताङ थकालीबीच समझदारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता

ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता

शुक्रबार, जेष्ठ १, २०८३
बैंकहरु मिटरव्याजी जस्तो हुनुहुँदैन : एमाले अध्यक्ष ओली

बैंकहरु मिटरव्याजी जस्तो हुनुहुँदैन : एमाले अध्यक्ष ओली

आइतवार, मंसिर २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड
TOP STORIES

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

आइतवार, जेष्ठ २४, २०८३
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन
FEATURED

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

आइतवार, जेष्ठ २४, २०८३
“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 
TOP STORIES

“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 

आइतवार, जेष्ठ २४, २०८३
रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न
FEATURED

रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न

आइतवार, जेष्ठ २४, २०८३
रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा
TOP STORIES

रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा

आइतवार, जेष्ठ २४, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

“दलको झण्डा बिर्सिएर चुनावमा आएको छु, अत्याधिक मत दिएर विजयी गराउनुस्”: हरि पाण्डे

आइतवार, जेष्ठ २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In