Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, April 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सम्झना तिजको….

Sambridinews by Sambridinews
शुक्रबार, भदौ ३, २०७९
in TOP STORIES, साहित्य / ब्लग
0
सम्झना तिजको….
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

तिजको सम्झना
जब अष्टमी बिदा हुन्थ्यो
फाक्मारी गर्जिन छाड्थ्यो
तमोर कुर्लिन छोड्थ्यो
आकाश रून बिर्सन्थ्यो
फुलबारीको पाटो मुस्कुराउँथ्यो
ठुलिसानिमा दोखु आउनुहुन्थ्यो
आमाले सारी धुनुहुन्थयो
हाम्रो राम्रो तिज आउँथ्यो
ओखरबोटे धारो
पिनालाई स्वागत गर्थ्यो
भाङटारको कुवा
सिउँडी सोद्थ्यो
सग्रातेबाट ठुल्यामा आउनुहुन्थ्यो
ढकनेले बस्ना छर्दथ्यो
खुब राम्रो तिज आउँथ्यो
सिमलबोटे हाँसिरहन्थ्यो
बतास गीत गाउँथ्यो
भदौरे किरा रमिता हेर्थे
ईन्द्रेणीले पाखामा रङ भर्दर्थ्यो
क्या रमाइलो तिज आउथ्यो
मामा मादल ठोक्नुहुन्थ्यो
आमा सगीँनी गाउनुहुन्थ्यो
सानिमाहरु नाच्नुहुन्थ्यो
तारामण्डल चियाएर हेर्थे
अन्धकार चिरिदिन्थे
उज्यालो सलबलाउँथ्यो
हाम्रो तिज राम्रो आउथ्यो
सौभाग्य साट्न नपर्ने
नयाँ धोती हाल्न नपर्ने
पार्टीप्यालेस धाउन नपर्ने
गहना लाउन नपर्ने
खै…. रमाइलो तिज आउथ्यो
मामाघरमा डाक्न नपर्ने ।
. गीता बराल गो.न.पा.- ६

Related

Previous Post

कराते टोलीको थाइल्यान्ड प्रस्थान

Next Post

स्याउ खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, स्वास्थ्यमा हानी हुनसक्छ

Sambridinews

Sambridinews

Related Posts

TOP STORIES

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम
TOP STORIES

२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
TOP STORIES

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

by Sambridinews
शनिबार, बैशाख ५, २०८३
Next Post
स्याउ खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, स्वास्थ्यमा हानी हुनसक्छ

स्याउ खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, स्वास्थ्यमा हानी हुनसक्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्डको औपचारिक चीन भ्रमण शुरु

प्रधानमन्त्री प्रचण्डको औपचारिक चीन भ्रमण शुरु

शनिबार, अशोज ६, २०८०
नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

शनिबार, चैत्र २१, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

TOP STORIES

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

आइतवार, बैशाख ६, २०८३
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

आइतवार, बैशाख ६, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आइतवार, बैशाख ६, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी

आइतवार, बैशाख ६, २०८३
२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम
TOP STORIES

२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम

आइतवार, बैशाख ६, २०८३
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
TOP STORIES

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

शनिबार, बैशाख ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In