Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गर्मीयामसँगै डेंगीको संक्रमणबाट जोगिन आग्रह स्वास्थ्य मन्त्रालयको आग्रह

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ १३, २०८०
in FEATURED, TOP STORIES, स्वास्थ्य
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगीको संक्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको हो । 

मन्त्रालयले एक सूचना जारी गर्दै डेंगीको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

You might also like

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

राष्ट्रपति पौडेल कतार प्रस्थान

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ ।

रोग नियन्त्रण शाखाका प्रमुख डा दाहालका अनुसार सन् २०२२ सम्ममा ५४ हजार छ सय ३० जनामा डेंगी देखिएकामा ८८ जनाको मृत्यु भएको थियो । गत पुस १५ देखि हालसम्म सात सय एक जनामा डेंगीको संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सन् २००६ मा ३२, सन् २०१० मा नौ सय १७, सन् २०१३ मा छ सय ८६, सन् २०१६ मा एक हजार पाँच सय २७, सन् २०१७ मा दुई हजार एक सय ११, सन् २०१८ मा आठ सय ११ र सन् २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेंगीको संक्रमण देखिएको थियो । सन् २०२० मा पाँच सय ३० र सन् २०२१ मा पाँच सय ४० जना डेंगीका बिरामी देखिएका थिए ।

Related

Previous Post

मदन भण्डारी वास्केटवल कप हुने

Next Post

प्रतिनिधि सभा बैठक जारी

Sambridinews

Sambridinews

Related Posts

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा
TOP STORIES

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
राष्ट्रपति पौडेल कतार प्रस्थान
FEATURED

राष्ट्रपति पौडेल कतार प्रस्थान

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश
FEATURED

सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै
FEATURED

कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै

by Sambridinews
आइतवार, कार्तिक १७, २०८२
Next Post
प्रतिनिधि सभा बैठक जारी

प्रतिनिधि सभा बैठक जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल बैंकर्स संघकाे माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय

बैंकको कर्जा एकल अंकमा आउन सक्छ : गभर्नर अधिकारी

बुधबार, माघ १०, २०८०
छठका अवसरमा गुहेश्वरीमा अस्ताउदाे सूर्यकाे पूजा गर्दै (फाेटाे फिचार)

छठका अवसरमा गुहेश्वरीमा अस्ताउदाे सूर्यकाे पूजा गर्दै (फाेटाे फिचार)

आइतवार, कार्तिक १३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा
TOP STORIES

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

सोमवार, कार्तिक १८, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

सोमवार, कार्तिक १८, २०८२
राष्ट्रपति पौडेल कतार प्रस्थान
FEATURED

राष्ट्रपति पौडेल कतार प्रस्थान

सोमवार, कार्तिक १८, २०८२
सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश
FEATURED

सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश

सोमवार, कार्तिक १८, २०८२
कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै
FEATURED

कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै

आइतवार, कार्तिक १७, २०८२
लुम्बिनीलायन्सएन्थमसार्वजनिक
TOP STORIES

लुम्बिनीलायन्सएन्थमसार्वजनिक

आइतवार, कार्तिक १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In