Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्वदेशी उत्पादनको मोटरसाइकल ‘यात्री’ले पायो सवारी दर्ता

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ २, २०८०
in FEATURED
0
स्वदेशी उत्पादनको मोटरसाइकल ‘यात्री’ले पायो सवारी दर्ता
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्वदेशी उत्पादनको विद्यतीय मोटरसाइकल यात्रीले लामो समयको संघर्ष पश्चात नम्बर प्लेट दर्ता अनुमति पाएको छ । एक बर्ष अघि नै उत्पाद सुरु गरेको यात्रीले स्वदेशमै उत्पादक भएकै कारण दर्ता पाएको थिएन ।

यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा जेठ १ गते पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।

You might also like

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

लण्डनमा भक्तपुरकाे विस्का

आगलागीमा परी उदयपुरमा २ जनाकाे मृत्यु

विभागका अनुसार १४ वैशाखमा निर्देशिका संशोधनम गरी नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएपछि यात्रीले मूल्य अभिवृद्धि कर (भ्याट) बिल, अन्तःशुल्क निकासी फारमका आधारमा बाइक दर्ता हुन पाएको हो ।

यसअघि नेपालमा हुलास मोर्टसले बनाएका ‘मुस्ताङ’ लगायतका सवारीको च्याचिसलगायतका पार्ट विदेशबाट आयात गरी सोही प्रज्ञापनपत्र (एलसी)का आधारमा नेपालमा दर्ता हुन दिइएको थियो । यसअनुसार नेपालमा बनेपनि ती सवारीको दर्ता भन्सार प्रज्ञापनपत्रकै आधारमा हुन्थ्यो ।

तर, यात्रीले मोटरसाइकलको च्याचिस पनि नेपालमै विकास र युनिक आइडेन्टीफिकेसन नम्बर लिएको हो । बाइकका विभिन्न भागहरु आयात गरिने भएपनि प्लाटफर्म नेपालमै विकास भएकाले प्रज्ञापनपत्र नहुँदा यसअघि दर्ता गर्न समस्या परेको थियो ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेपछि यात्रील दर्ता हुने अवसर पाएको हो ।

Related

Previous Post

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाँणसँग आज पनि बयान लिइने

Next Post

कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजुरी दिन मेयर बालेनकाे अपिल

Sambridinews

Sambridinews

Related Posts

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
FEATURED

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
लण्डनमा भक्तपुरकाे विस्का
FEATURED

लण्डनमा भक्तपुरकाे विस्का

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी
FEATURED

आगलागीमा परी उदयपुरमा २ जनाकाे मृत्यु

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
FEATURED

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन
FEATURED

आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
Next Post
काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सरकारी निवासकाे व्यवस्था गर्दै

कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजुरी दिन मेयर बालेनकाे अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?

बुधबार, असार ११, २०८२
ठूला राजनीतिक दलहरुले स्वर्गभूमिलाई दुषित तुल्याएः पशुपति समशेर जबरा

ठूला राजनीतिक दलहरुले स्वर्गभूमिलाई दुषित तुल्याएः पशुपति समशेर जबरा

मङ्लबार, भदौ १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
FEATURED

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

मङ्लबार, बैशाख ८, २०८३
लण्डनमा भक्तपुरकाे विस्का
FEATURED

लण्डनमा भक्तपुरकाे विस्का

मङ्लबार, बैशाख ८, २०८३
मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी
FEATURED

आगलागीमा परी उदयपुरमा २ जनाकाे मृत्यु

मङ्लबार, बैशाख ८, २०८३
कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’
TOP STORIES

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

सोमवार, बैशाख ७, २०८३
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि
TOP STORIES

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

सोमवार, बैशाख ७, २०८३
आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 
TOP STORIES

आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 

सोमवार, बैशाख ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In