Thursday, June 5, 2025
Date
बुध, जेष्ठ २२, २०८२
Wed, June 4, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

कर्मचारीलाई खटाइएको स्थानमा तुरून्त हाजिर हुन निर्देशन

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख २९, २०८०
in FEATURED
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । सरकारले खटाएको कार्यालयमा जान अटेरी गरिरहेका कर्मचारीलाई सात दिनभित्र रमाना लिएर हाजिर हुन निर्देशन दिएको छ ।

सरुवा गरिएका, काज खटाइएका तथा फिर्ता गरिएका, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाइएका संघीय कर्मचारीलाई सात दिनभित्र रमाना लिएर सम्बन्धित कार्यालयमा हाजिर हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको हो ।

You might also like

सर्वोच्च अदालतले सार्वजनिक यातायातमा हडताल नगर्न आदेश

त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड गर्नेविरुद्ध जाहेरी

एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका

कर्मचारी खटाइएको कार्यालयमा नजाँदा सेवा प्रवाहमै असर परेको भन्दै मन्त्री अमनलाल मोदीले बुधबार मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तह सबैलाई खटाइएका ठाउँमा कर्मचारी पठाउने सम्बन्धमा समय नै तोकेर परिपत्र गर्ने निर्णय गरेका छन् । खटाएको ठाउँमा नजाने कर्मचारीको यकिन संख्या कति छ भन्ने तथ्यांक भने मन्त्रालयसँग छैन्, नयाँ पत्रिकामा खबर छ ।

रमाना लिएर हाजिर नहुने कर्मचारीलाई कारबाही गर्नेसम्मको चेतावनी मन्त्री मोदीले दिएका छन् । यस सम्बन्धमा मन्त्री मोदीले पाँचबुँदे निर्णय गरेका छन् ।

Related

Previous Post

स्वदेश फर्किए भारतिय नायक अमिर खान

Next Post

यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई गिरफ्तार

Sambridinews

Sambridinews

Related Posts

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

सर्वोच्च अदालतले सार्वजनिक यातायातमा हडताल नगर्न आदेश

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
FEATURED

त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड गर्नेविरुद्ध जाहेरी

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका
FEATURED

एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
सरकार र यातायात व्यवसायीबीच सहमति जुटेन ; भाेलीकाे हड्ताल यथावत
FEATURED

सार्वजनिक यातायातमा भएको हड्ताल विरद्ध सर्वोच्च अदालतमा रिट

by Sambridinews
मङ्लबार, जेष्ठ २१, २०८२
गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकार छाड्याे
FEATURED

संघको हस्तक्षेप पछि गण्डकी प्रदेशले स्थगित गर्यो यातायात सम्बन्धि नियमावली

by Sambridinews
मङ्लबार, जेष्ठ २१, २०८२
Next Post
यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई गिरफ्तार

यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई गिरफ्तार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

उदयपुरमा भिरबाट जिप खस्दा ७ जनाको मृत्यु

बिहिबार, चैत्र १, २०८०
न्युटन एसईई कप बास्केटबल शनिबारदेखि

न्युटन एसईई कप बास्केटबल शनिबारदेखि

बुधबार, जेष्ठ ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

सर्वोच्च अदालतले सार्वजनिक यातायातमा हडताल नगर्न आदेश

बुधबार, जेष्ठ २२, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
FEATURED

त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड गर्नेविरुद्ध जाहेरी

बुधबार, जेष्ठ २२, २०८२
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह
TOP STORIES

छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न प्रभावकारी कदम चाल्न आयोगको सुझाब

बुधबार, जेष्ठ २२, २०८२
India’s most powerful homegrown SUV, launched
TOP STORIES

India’s most powerful homegrown SUV, launched

बुधबार, जेष्ठ २२, २०८२
एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका
FEATURED

एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका

बुधबार, जेष्ठ २२, २०८२
पुरुषबाट महिला बनेका र जन्मँदाकै महिलाको अधिकार फरक कि एकै?
TOP STORIES

आलमलाइ सफाइ दिने न्यायाधीशहरुमाथि छलफल गर्न न्यायपरिषद्‌को आकस्मिक बैठक

बुधबार, जेष्ठ २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.