Tuesday, July 8, 2025
Date
सोम, असार २३, २०८२
Mon, July 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

युक्रेनका राष्ट्रपतिले भने– रुसविरुद्ध विशेष आक्रमणअघि थप समय चाहिन्छ

Sambridinews by Sambridinews
बिहिबार, बैशाख २८, २०८०
in FEATURED, TOP STORIES, विविध, समाचार
0
युक्रेनका राष्ट्रपतिले भने– रुसविरुद्ध विशेष आक्रमणअघि थप समय चाहिन्छ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वैशाख २८, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाविरुद्ध विशेष आक्रमण काउन्टर अफेन्सिभ गर्न थप केही समय चाहिने बताएका छन् ।

आफ्नो सेना पश्चिमी मुलुकहरूबाट प्रतिज्ञा गरिएको हतियार अझै नआइसकेका कारण काउन्टर अफेन्सिभ थाल्न समय चाहिने उनको भनाइ छ ।

You might also like

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

टिभिएसको जुपिटर–११० अब नेपालमा

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

यो आक्रमणले महिनौदेखि यथास्थितिमा रहेको युद्धको अग्रमोर्चा ९फ्रन्टलाइन० लाई नयाँ रुप दिने ठानिएको छ । यसका साथै पश्चिमा हतियारको सहयोगले युद्धक्षेत्रमा कति सफलता हात पार्न सक्छ भनेर युक्रेनका लागि यो परीक्षणको अवधि समेत हुनेछ ।
कीभमा आफ्नो मुख्यालयबाट बोल्दै राष्ट्रपति जेलेन्स्कीले नेटोले समेत तालिम प्रदान गरेको लडाकु युनिट लडाइँको लागि तयार भए पनि अझै केही हतियार चाहिएको बताएका हुन् ।

“हामीसँग अहिले जे छ त्यसैले अघि बढ्न सक्छौँ र मलाई लाग्छ हामी सफल हुनेछौँ,” उनले युरोपको सार्वजनिक सेवा प्रसारकसँगको अन्र्तवार्तामा भनेका छन्, “तर हामीले धेरै मानिसहरू गुमाउनेछौँ । मलाई लाग्छ कि यो अस्वीकार्य छ । त्यसैले हामीले पर्खनुपर्छ । हामीलाई अझै अलि बढी समय चाहिन्छ ।”
युक्रेनले कहिले र कहाँबाट काउन्टर अफेन्सिभ सुरु गर्नेछ भन्ने कुरा गोप्य छ ।

रुसी सेनाले लुहान्स्क र डोनेट्स्कको पूर्वी क्षेत्रहरूबाट दक्षिणमा जापोरिज्जिया र खेर्सनसम्म एक हजार ४५० किलोमिटर सम्मको फ्रन्टलाइनमा आफ्नो सुरक्षा बलियो बनाएको छ ।

युक्रेनी अधिकारीहरूले सार्वजनिक र निजी रूपमा काउन्टर अफेन्सिभको सफलताको अपेक्षा कम गर्ने प्रयास गरेका छन् ।यस महिनाको सुरुमा एक युक्रेनी वरिष्ठ सरकारी अधिकारीले उनीहरू सफल हुन आवश्यक भए पनि आक्रमणलाई सजिलो तरिकाले हेर्न नसकिने बताएका छन् ।

तर, रुसी राष्ट्रपतिले युक्रेनी सेना अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरेका छन् । पश्चिमाले निराशाजनक देखे कुनै पनि नतिजाले सैन्य सहयोग घट्ने र रुससँग वार्ता गर्न दबाब पार्ने कीभको बुझाइ छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कुनै पनि देशले पुटिनलाई आफ्नो क्षेत्र दिएर आत्मसमर्पण गर्न नसक्ने बताएका छन् । युक्रेनलाई भुमी गुमाएकै अवस्थामा कसैले पनि आत्मसमर्पण गर्न दबाब दिन नहुने उनको भनाइ छ । – बीबीसी

Related

Previous Post

धादिङमा चक्कु प्रहार गरी युवकको हत्या

Next Post

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाइ रिहा गर्न सर्वाेच्चकाे आदेश

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

by Sambridinews
सोमवार, असार २३, २०८२
टिभिएसको जुपिटर–११० अब नेपालमा
FEATURED

टिभिएसको जुपिटर–११० अब नेपालमा

by Sambridinews
सोमवार, असार २३, २०८२
यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित
TOP STORIES

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

by Sambridinews
सोमवार, असार २३, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

by Sambridinews
सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

by Sambridinews
सोमवार, असार २३, २०८२
Next Post
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाइ रिहा गर्न सर्वाेच्चकाे आदेश

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाइ रिहा गर्न सर्वाेच्चकाे आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

रेडियो नेपाल हरेक कालखण्डको परिवर्तनको साक्षी : सञ्चारमन्त्री शर्मा

रेडियो नेपाल हरेक कालखण्डको परिवर्तनको साक्षी : सञ्चारमन्त्री शर्मा

मङ्लबार, चैत्र २०, २०८०
शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने

शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने

शुक्रबार, माघ २०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सोमवार, असार २३, २०८२
टिभिएसको जुपिटर–११० अब नेपालमा
FEATURED

टिभिएसको जुपिटर–११० अब नेपालमा

सोमवार, असार २३, २०८२
यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित
TOP STORIES

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

सोमवार, असार २३, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

सोमवार, असार २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.