Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

भ्रष्टाचारी नछाड्न नागरिक खबरदारी

Sambridinews by Sambridinews
बिहिबार, बैशाख २८, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
भ्रष्टाचारी नछाड्न नागरिक खबरदारी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं ।नक्कली भुटानी शरणार्थी ठगीमा संलग्नलाई ढाकछोप नगर्न बृहत् नागरिक आन्दोलन खबरदारीमा उत्रिएको छ । नागरिक अगुवाले बुधबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले जघन्य अपराधमा संलग्नहरूमाथि कानुनी कारबाहीका लागि दबाब दिन विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए । अमेरिका पठाइदिने भन्दै सयौँ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अर्बौँ रुपैयाँ असुलीमा संलग्न पूर्वमन्त्री, सांसद, नेता र तिनका परिवारका सदस्य तथा कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्व नै लागेको भन्दै नागरिक आन्दोलनले आपत्ति जनाएको छ ।

You might also like

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित

नागरिक अगुवाहरूले ठगीमा संलग्नहरूलाई कानुनी कारबाहीमा ल्याउन सरकारले गरेको प्रयासलाई हिम्मतिलो काम भन्दै आभार व्यक्त गरेका छन् । सरकारले कारबाहीमा हातखुट्टा कमाए खबरदारी गर्ने चेतावनी पनि दिएका छन् ।
-नयाँ पत्रिकाबाट

Related

Previous Post

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा कार्यालय र सभागृह शिलन्यास

Next Post

धादिङमा चक्कु प्रहार गरी युवकको हत्या

Sambridinews

Sambridinews

Related Posts

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
TOP STORIES

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

by Sambridinews
मङ्लबार, असार २४, २०८२
एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स
FEATURED

एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

by Sambridinews
मङ्लबार, असार २४, २०८२
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित
TOP STORIES

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित

by Sambridinews
मङ्लबार, असार २४, २०८२
बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति
TOP STORIES

बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति

by Sambridinews
मङ्लबार, असार २४, २०८२
गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

by Sambridinews
सोमवार, असार २३, २०८२
Next Post

धादिङमा चक्कु प्रहार गरी युवकको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मानव जीवन र धर्म

मानव जीवन र धर्म

सोमवार, भदौ ३१, २०८१
किन दमका रोगीलाई जाडोमा असाध्यै गाह्रो हुन्छ ? भिडियो सहित

किन दमका रोगीलाई जाडोमा असाध्यै गाह्रो हुन्छ ? भिडियो सहित

आइतवार, माघ १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
TOP STORIES

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

मङ्लबार, असार २४, २०८२
एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स
FEATURED

एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

मङ्लबार, असार २४, २०८२
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित
TOP STORIES

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित

मङ्लबार, असार २४, २०८२
बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति
TOP STORIES

बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति

मङ्लबार, असार २४, २०८२
गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सोमवार, असार २३, २०८२
टिभिएसको जुपिटर–११० अब नेपालमा
FEATURED

टिभिएसको जुपिटर–११० अब नेपालमा

सोमवार, असार २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.