Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

श्रमिक दिवसका अवसरमा एमाले अध्यक्ष ओलीले शुभकामना व्यक्त

Sambridinews by Sambridinews
सोमवार, बैशाख १८, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
श्रमिक दिवसका अवसरमा एमाले अध्यक्ष ओलीले शुभकामना व्यक्त
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे, २०२३) का अवसरमा सबै श्रमिक दाजुभाइ दिदीबहिनीमा सुख, समृद्धि र सम्मानित जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले आज दिनुभएको शुभकामना सन्देशमा नेकपा (एमाले) को अगुवाईमा नेपालको संविधानमा मौलिक हक र कर्तव्यमा श्रमिक अधिकारलाई सुनिश्चित गरिएकोे र एमालेको सरकारले उद्यमी र श्रमिक बीच उच्च समझदारी कायम गरी श्रमिकको ज्याला इतिहासमै उच्च (३९ प्रतिशत बृद्धि) बनाएको स्मरण गर्नुभएको छ ।
अध्यक्ष ओलीले त्यसबाट नियमितजसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हडताल र तालाबन्दीको समस्या अन्त्य भएको र फलस्वरुप हाम्रो अर्थतन्त्रले तीब्र विकासको लय समातेको स्मरण गर्नुभएको छ ।
श्रमजीवी वर्गको हितमा नेकपा (एमाले) को सरकारले सामाजिक सुरक्षा कोषको स्थापना जस्ता ऐतिहासिक र महत्वपूर्ण कामको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटाइएपछि सामाजिक परिवर्तन, आर्थिक विकास, सुनिश्चित श्रम जीवनको यात्रा अवरुद्ध हुन पुगेको वताउनुभएको छ ।
अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ– नेकपा ९एमाले० लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गरेर मात्र हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्छौं र रोकिएका समृद्धिका हाम्रा पाइलाहरूलाई अगाडि बढाउन सक्छौं । नेकपा (एमाले) को यस अभियानमा सबैको साथ र ऐक्यबद्धता रहने छ भन्ने मेरो विश्वास छ ।
अध्यक्ष ओलीले नेपालमा २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भएको र राणाशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत नेकपा (एमाले) सँग रहेको वताउनुभएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा मजदुर आन्दोलनमाथि भएको चरम दमनको स्मरण गर्दै मजदुरलाई आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको मागसहित सन् १८९० देखि विश्वभरि श्रमिक दिवस मनाउँदै आएको, सन् १९१९ मा अन्तराष्ट्रिय श्रम संगठन स्थापना भएको र नेपालमा उक्त संगठनको कार्यालय नेकपा (एमाले) को अल्पमतको सरकार बनेपछि स्थापना भएको अध्यक्षको सन्देशमा उल्लेख गरिएको छ ।

Related

Previous Post

खानेपानी वितरणको माग राख्दै नगरपालिकाको कार्यालयमा प्रदर्शन

Next Post

तातोपानी नाकाबाट आयात निर्यात शुरु

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
तातोपानी नाकाबाट आयात निर्यात शुरु

तातोपानी नाकाबाट आयात निर्यात शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संसद भवन परिसरमा प्रवेश गरेका लघुवित्तका ऋणी रिहा

संसद भवन परिसरमा प्रवेश गरेका लघुवित्तका ऋणी रिहा

बिहिबार, फाल्गुन १७, २०८०
आज गणतन्त्र दिवस

आज १९औँ गणतन्त्र दिवस

शुक्रबार, जेष्ठ १५, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In