Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 4, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चियाबारीमा भएको आगलागीबाट ५ घर जले

Sambridinews by Sambridinews
सोमवार, बैशाख ११, २०८०
in FEATURED
0
चियाबारीमा भएको आगलागीबाट ५ घर जले
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । कमलामाइ नगरपालिका २ स्थित चियाबारीमा सोमबार बिहान भएको आगलागीबाट पाँच घर जलेर नष्ट भएका छन् ।

राति १ बजेबाट सुरु भएको आगलागीबाट टंक थापा, गंगा थापा र सीताराम थापाको घर जलेको प्रहरीले जनाएको छ ।

You might also like

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

राष्ट्रपति पौडेल कतार प्रस्थान

सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश

प्रहरीका अनुसार आगलागीमा परी नगद १० लाख नष्ट हुनुका साथै गरगहना र पसलका सामान जलेका छन् ।
टंक थापाको घर भाडामा लिएर व्यापार चलाउँदै आएकी अम्बिका बुढाथोकीले पूजापाठ गर्न दियो बालेर छाडेका बेला त्यहीँबाट आगो सल्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आगलागीबाट सबैभन्दा बढी क्षति होटल व्यवसायी सन्तोष थापाको भएको बताइएको छ ।

आगलागी सुरु भएको डेढ घण्टा ढिलो मात्र दमकल पुगेकाले पनि क्षति धेरै भएको स्थानीयले बताएका छन् । यो वर्ष जिल्लाभरमा आगलागीबाट १९ घरगोठ जल्नुका साथै एक जनाको ज्यान भएको प्रहरीले जनाएको छ ।

Related

Previous Post

आजको मौसम : हल्का बर्षा सहित तराइमा हावा हुरीको सम्भावना

Next Post

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पाएनन विश्वासकाे मत

Sambridinews

Sambridinews

Related Posts

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न
FEATURED

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
राष्ट्रपति पौडेल कतार प्रस्थान
FEATURED

राष्ट्रपति पौडेल कतार प्रस्थान

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश
FEATURED

सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै
FEATURED

कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै

by Sambridinews
आइतवार, कार्तिक १७, २०८२
उर्जामन्त्री कुलमान घिसिंगको उ‌द्योगविरोधी प्रतिशोधात्मक राजनीति र अर्थमन्त्री रामेश्वर खनालको राष्ट्रिय ढुकुटी रित्याउने नीति रहेको नेपाल लिबरल पार्टीको निकर्ष
FEATURED

उर्जामन्त्री कुलमान घिसिंगको उ‌द्योगविरोधी प्रतिशोधात्मक राजनीति र अर्थमन्त्री रामेश्वर खनालको राष्ट्रिय ढुकुटी रित्याउने नीति रहेको नेपाल लिबरल पार्टीको निकर्ष

by Sambridinews
आइतवार, कार्तिक १७, २०८२
Next Post
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पाएनन विश्वासकाे मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पाएनन विश्वासकाे मत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चितवनमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा एकजनाको मृत्यु

आइतवार, माघ १४, २०८०
सानिमा बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न

सानिमा बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न

आइतवार, कार्तिक ३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न
FEATURED

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

सोमवार, कार्तिक १८, २०८२
मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा
TOP STORIES

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

सोमवार, कार्तिक १८, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

सोमवार, कार्तिक १८, २०८२
राष्ट्रपति पौडेल कतार प्रस्थान
FEATURED

राष्ट्रपति पौडेल कतार प्रस्थान

सोमवार, कार्तिक १८, २०८२
सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश
FEATURED

सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश

सोमवार, कार्तिक १८, २०८२
कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै
FEATURED

कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै

आइतवार, कार्तिक १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In