Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बिग बोस फेम प्रियांक शर्मामाथि आक्रमण

Sambridinews by Sambridinews
बिहिबार, साउन १९, २०७९
in TOP STORIES, मनोरञ्जन, समाचार
0
बिग बोस फेम प्रियांक शर्मामाथि आक्रमण

file photo

585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी

१९ साउन , भारतीय चर्चित टिभी अभिनेता प्रियांक शर्मालाई ३० जुलाईमा गाजियाबादको एक अस्पतालमा अज्ञात व्यक्तिले आक्रमण गरेका थिए । अज्ञात व्यक्तिको आक्रमणबाट प्रियांकलाई पनि केही चोट लागेको छ ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

प्रियांक शर्माले हालै एक अन्तर्वार्तामा यो जानकारी दिएका हुन् । यस बारेमा आफूले कौशम्बी प्रहरी चौकीमा अज्ञात व्यक्तिविरुद्ध उजुरी पनि दिएको प्रियांकले बताए । प्रहरी यस घटनाको अनुसन्धानमा जुटेको छ ।

प्रियांकमाथि आफ्ना आमाबुवासँग अस्पतालबाट बाहिरिने क्रममा आक्रमण भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ। यसबारेमा कुराकानी गर्दै प्रियांकले आफू आमाको चेकअपका लागि अस्पताल गएको बताए । यस क्रममा अभिनेताका बुवा पनि उनीसँगै थिए । अस्पतालबाट बाहिरिने क्रममा उनलाई अज्ञात व्यक्तिले आक्रमण गरेको हो ।

बिग बोस फेम अभिनेताले थप भने, “अचानक कतैबाट त्यो अपरिचित व्यक्ति आयो र ममाथि आक्रमण ग¥यो। र मलाई हिर्काउन थाल्यो। त्यसपछि मैले उनको हात समातेर पछाडि धकेलें। त्यहाँ धेरै हंगामा भएको थियो। अस्पतालमा कोलाहल मच्चियो। प्रशासनबाट दुई जना मेरो उद्धारमा आए र म उहाँहरूप्रति साँच्चै आभारी छु। मलाई आक्रमण गर्ने प्रयास गर्ने व्यक्ति भागे। यो डरलाग्दो अवस्था थियो।“

कौशम्बी प्रहरी चौकीमा अपरिचित व्यक्तिविरुद्ध उजुरी दिएको प्रियांकले बताए । उनले भने, “हामीले पछि अस्पतालमा सम्पर्क गर्ने प्रयास ग¥यौं ताकि सीसीटीभी फुटेज पुलिसलाई बुझाउन सकियोस्, तर अस्पताल सुरक्षाले हामीलाई सीसीटीभी फुटेज दिएन। पुलिसले भारतीय दण्ड संहिताको धारा ३२३ अन्तर्गत मुद्दा दर्ता गरेको छ। ।“

उनले आफूमाथि किन आक्रमण भयो भन्ने कुरा अझै नबुझेको बताए । तर, आफूलाई सामान्य चोटपटक लागेकोमा आफू भाग्यमानी भएको उनी बताउँछन् । “म चाँडै ठिक हुनेछु, तर मलाई थाहा छैन त्यो व्यक्ति को थियो र उसले मबाट के चाहियो,“ उनले भने।

यो हमलापछि २ अगस्टमा प्रियांकले आफ्नो जन्मदिन मनाएका थिए । डेटिङ रियालिटी शो मा भाग लिएपछि प्रियांक रोडिज प्रसिद्धिमा पुगे। यस बाहेक उनी ‘पञ्च बीट सिजन २’ र ‘मम भाइ’ जस्ता वेब सिरिजमा देखिएका थिए ।

Related

Previous Post

रुससँगको युद्ध अन्त्यका लागि जेलेन्स्की चिनियाँ राष्ट्रपतिसँग वार्ता गर्न चहान्छन्

Next Post

आम निर्वाचन मंसिर ४ मा एकैचरणमा गर्ने सरकारको घोषणा

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
आम निर्वाचन मंसिर ४ मा एकैचरणमा गर्ने सरकारको घोषणा

आम निर्वाचन मंसिर ४ मा एकैचरणमा गर्ने सरकारको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
गुल्मीको रेसुङ्गा विमानस्थलमा डेमो उडान हुदै

गुल्मीको रेसुङ्गा विमानस्थलमा डेमो उडान हुदै

आइतवार, पुस २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In