Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, July 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भारतले पक्राउ गर्न खोजेको अभियन्ता भनिएका अमृतपालको विषय के हो ?

Sambridinews by Sambridinews
बिहिबार, चैत्र १६, २०७९
in FEATURED
0
भारतले पक्राउ गर्न खोजेको अभियन्ता भनिएका अमृतपालको विषय के हो ?
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतको पञ्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्दै आएका सिख अभियन्ता अमृतपाल सिंह भारतले पक्राउ गर्न खोजिरहेको छ । उनि नेपालमा लुकेर बसेको भारतीय दूतावासको दाबि रहेको समाचार आइरहेका छन । नेपालस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत अध्यागमन विभागलाई पठाएको पत्रमा उनी अहिले नेपालमा लुकिरहेको दाबी गरिएको छ ।

३० वर्षका अमृतपाल सिंह ‘वारिस पञ्जाब दे’ नामक संगठनका प्रमुख रहेको बताइन्छ । उनले पृथकतावादी अभियान चर्काउन खोजेको भन्दै पञ्जाब प्रशासनले उनलाई मोस्ट वान्टेड सूचीमा राखेको छ । पञ्जाबको एक प्रहरी चौकीमा हमला गरेको आरोपमा उनका समर्थक र कार्यकर्ताहरु पक्राउ परिरहेका छन् ।

You might also like

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’

सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध

संगठनसँग जोडिएका सिखहरुलाई बदनियतपूर्ण तरिकाले हिरासतमा लिएको भन्दै गत महिना सिंहले विरोध प्रदर्शन चर्काएका थिए । आफ्ना संगठनका सदस्यहरुको रिहाइको माग गर्दै प्रहरी चौकी अगाडि गरिएको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । त्यसमा जोडिएको भन्दै पञ्जाब प्रशासनले उनका समर्थकहरुलाई पक्राउ गरिरहेको छ ।

पञ्जाब प्रशासनले अमृतपाल सिंहमाथि प्रहरी अधिकारीविरुद्ध हमला, सरकारी अधिकारीलाई काममा अवरोध पु¥याएको, हत्या प्रयास र सामाजिक द्वेष फैलाएको अभियोग लगाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अमृतपाल एक वर्षअघिसम्म पञ्जाबमा चिनिएका व्यक्ति थिएनन् । सन् २०२० मा मोदी सरकारले कृषि सम्बन्धी तीन कानून ल्याएपछि त्यसविरुद्ध भएको किसान आन्दलोलनका क्रममा अभियन्ता सन्दिप सिंहलाई सहयोग गर्दै सामाजिक सञ्जालमा भिडियोहरु पोष्ट गरेपछि अमृतपालको पक्षमा समर्थन बढ्न थालेको थियो ।

सन् २०२२ को मार्चमा एक्कासी ‘वारिस पञ्जाब दे’ संगठनको प्रमुख चुनिएको खबर आएपछि उनी थप चर्चाको केन्द्रमा आएका थिए । पहिले संगठनको नेतृत्व गरिरहेका सन्दीपको कार दुर्घटनामा निधन भएप्छि अमृतपाल संगठन प्रमुख बनेका थिए ।

स्क्रोलमा प्रकाशित एक रिपोर्टिङ अनुसार पञ्जाब डी सन् २०२१ को सेप्टेम्बरमा स्थापना भएको संगठन हो, त्यसबेला सन्दीपले यसलाई पञ्जाबको अधिकारका लागि केन्द्र सरकारविरुद्ध लड्नका लागि दबाब समूह भएको बताएका थिए ।

‘राज्यको संस्कृति, भाषा र जीवनशैलीमाथि भइरहेको हमलामाथि विरोध गर्नलाई यो दबाब समूह हो’, उनले भनेका थिए, ‘हिन्दु, मुस्लिम, सिख वा क्रिस्चियन यो सबैका लागि हो, पञ्जाबको अधिकारका लागि हो ।’

अमृतपाल सिंह संगठन प्रमुख घोषणा हुनुअघि दूबईमा थिए । उनी त्यहाँ परिवारले झण्डै एक दशकदेखि चलाइरहेको यातायात व्यवसाय गरिरहेका थिए । संगठन प्रमुख घोषणा भएपछि उनी पञ्जाब फर्किएका थिए । संगठन प्रमुख चुनिएपछि उनले एक युट्युब च्यानललाई अन्तरर्वार्ता दिँदै भारतमा पञ्जाबमाथि उपनिवेशिक शासन रहेको बताएका थिए ।

केही भारतीय सञ्चारमाध्यममा उनलाई पाकिस्तानसँग समेत जोडेर समाचार प्रकाशित गरेका छन् । हिन्दुस्तान टाइम्सले भारतीय गुप्तचर स्रोतलाई उदृत गर्दै उनलाई पास्कितानी खुफिया एजेन्सीबाट परिचालित व्यक्ति भएको आशंका गरिएको बताएको छ ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि उनलाई पाकिस्तानको समर्थन रहेको दाबी गरेका छन् ।
भारतीय प्रहरीको अनुसन्धानमाथि प्रश्न उठिरहेका बेला सबैको ध्यान डाइभर्ट गर्न उनि नेपालमा छन भनिएको हुनसक्ने पनि दावी गरिन्छ ।

नेपालमा पनि ‘गम्भीर अपराधका कसूरदारलाई पक्राउ गर्न नसक्दा भारततिर लुकेको देखाइदिने चलन नेपालमा पनि रहेको छ ।

Related

Previous Post

लिंकन युनिभर्सिटीको सम्बन्धन लिएका नेपाली कलेजले दीक्षान्त समारोह गर्दै

Next Post

एन आइ सी एशिया लघुवित्तले गर्यो देशब्यापी वित्तीय साक्षरता कार्यक्रम

Sambridinews

Sambridinews

Related Posts

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज
FEATURED

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

by Sambridinews
बुधबार, साउन १३, २०८३
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’
FEATURED

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध
FEATURED

सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
FEATURED

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

by Sambridinews
आइतवार, साउन १०, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
Next Post
एन आइ सी एशिया लघुवित्तले गर्यो देशब्यापी वित्तीय साक्षरता कार्यक्रम

एन आइ सी एशिया लघुवित्तले गर्यो देशब्यापी वित्तीय साक्षरता कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

काेभिड पछि मनकामना केवलकार यात्रा गर्ने बढे

सोमवार, जेष्ठ १, २०८०
एनआईसी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने

शनिबार, पुस १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान
TOP STORIES

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान

बुधबार, साउन १३, २०८३
महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने
TOP STORIES

महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

बुधबार, साउन १३, २०८३
‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज
FEATURED

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

बुधबार, साउन १३, २०८३
एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
TOP STORIES

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

मङ्लबार, साउन १२, २०८३
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
TOP STORIES

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

मङ्लबार, साउन १२, २०८३
एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न
TOP STORIES

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न

मङ्लबार, साउन १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In