Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शनिबार सिन्धुलीमा ‘भविष्यका लागि साझा खोजीः सम्मेलन’ हुदै

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र १०, २०७९
in FEATURED
0
शनिबार सिन्धुलीमा ‘भविष्यका लागि साझा खोजीः सम्मेलन’ हुदै
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सामाजिक समस्याहरुको सामुहिक समाधान भन्ने अवधारणाका साथ सिन्धुलीमा शनिबार भविष्यका लागि साझा खोजी सम्मेलन हुने भएको छ ।


पर्यावरण तथा वातावरण संरक्षक अभियन्ता सौरभ ढकालको सक्रियता र राष्ट्रिय आविस्कार केन्द्रको सहयोगमा हुने कार्यक्रममा विज्ञान प्रविधिको युगमा देश विकासमा सहभागिले आफुलाई लागेको विषयमा सुझाव प्रस्तुत गर्नेछन ।

You might also like

बर्षाले अवरूद्ध विपि राजमर्ग सञ्चालनमा

रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

समाजका कठिन समस्याहरु को अनेकौ साधारण र नबिन समाधानहरु हुनसक्छन् । ती समाधानहरुको लाभ केहीलाई मात्रै नभई हामी सबैको लागि हुन पर्छ । अभियानको उदेश्य रहेको छ ।


बिज्ञान, प्रबिधि र अन्य क्षत्रमा भएको विकासले हाम्रा समुहिक समस्या र चाहानाहरु सम्बोधन गर्न अन–कन्फ्रेन्स सिन्धुली प्रारम्भिक भेला गर्न लागेको आयोजक सौरभ ढकालले बताए ।

सहभागिले सम्मेलनमा अभियाले गर्ने कार्यक्रमका लागि सुझाव सहितको परिकल्पना-पत्र पनि प्रस्तुत गर्न सक्नेछन ।

त्यसका लागि राखिएको गुगल फारम मार्फत सहभागित जनाउन सक्ने छन भने कार्यक्रमका लागि सकेको आर्थिक दान पनि गर्न सक्ने छन् ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdLjiPSAafXX1_WLpnSzDHRMWnljHXsIq8KHDzT65vEK9-LJA/viewform

कार्यक्रम भोली शनिबार सिन्धुलीमाढिस्थित गौमती उच्च माविमा दिउसो १ बजेदेखि ४ बजेसम्म हुनेछ ।

Related

Previous Post

बीपी राजमार्ग बृहत सरसफाई कार्यक्रम सुरु

Next Post

शुक्रबार सिन्धुलीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

बर्षाले अवरूद्ध विपि राजमर्ग सञ्चालनमा

by Sambridinews
आइतवार, चैत्र १५, २०८२
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु

by Sambridinews
शनिबार, चैत्र १४, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
FEATURED

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

by Sambridinews
शनिबार, चैत्र १४, २०८२
प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

by Sambridinews
शुक्रबार, चैत्र १३, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

by Sambridinews
शुक्रबार, चैत्र १३, २०८२
Next Post

शुक्रबार सिन्धुलीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बीएनए बास्केटबल मंगलबारदेखि

बीएनए बास्केटबल मंगलबारदेखि

आइतवार, बैशाख २८, २०८२
आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै

आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै

शुक्रबार, साउन २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

बर्षाले अवरूद्ध विपि राजमर्ग सञ्चालनमा

आइतवार, चैत्र १५, २०८२
मिलन र सुनसरी पहिलो
TOP STORIES

मिलन र सुनसरी पहिलो

शनिबार, चैत्र १४, २०८२
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु

शनिबार, चैत्र १४, २०८२
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज दिनभरी पानी पर्ने सम्भावना

शनिबार, चैत्र १४, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
FEATURED

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

शनिबार, चैत्र १४, २०८२
गृहमन्त्रीले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण
TOP STORIES

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In