Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, March 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

१४ बर्ष पछि आज स्ववियु निर्वाचन

Sambridinews by Sambridinews
आइतवार, चैत्र ५, २०७९
in FEATURED, राजनीति, शिक्षा, समाचार
0
१४ बर्ष पछि आज स्ववियु निर्वाचन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

झण्डै १४ वर्षपछि आज त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि मतदानको समय बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ ।

पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । आज हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् ।उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरू अहिले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।

You might also like

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू

देशभरिका त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० क्याम्पसमा एकैदिन हुने निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको छ । विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ ।

स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । वि सं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकैपटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो । अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी सरकार, राजनीतिक दल र विद्यार्थी सङ्गठनको सहयोगका कारणले अहिले निर्वाचन सम्भव भएको बताउँछन् । केही क्याम्पसमा विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ। ती क्याम्पस यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिइसकेको समेत अधिकारीले बताए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रत्येक दुई \दुई वर्षमा हुने स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आकर्षण घटेको बताए । उनले १४ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनका कारण विद्यार्थी उत्साहित भएको बताए ।

अनेरास्ववियु क्रान्तिकारीका महासचिव दीपेश पुनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको बताए । सबै विद्यार्थीको एक मात्र एजेन्डा यही भएकाले स्ववियु निर्वाचन सम्भव भएको उनको भनाइ छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनको उचाइ बढाउने बताए ।

नेपाल विद्यार्थी सङ्घका नेता दिनेश शाहीले विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनका सन्दर्भमा एक भएकाले यो सम्भव भएको बताए । स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा सत्तारूढ गठबन्धनका विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले तालमेल गरेका छन् ।

स्ववियु निर्वाचनमा उम्मेदवारका लागि उमेर हदबन्दी तोकिएको छ । वि सं २०५१ चैत २८ गतेपछि जन्मिएका विद्यार्थी मात्र उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।

पानीका बोतल, पेट्रोल, डिजेल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ्ग, मसी मतदानस्थलमा लैजान निषेध गरिएको छ । यस्तै, मोबाइल, क्यामेरा, झोला, लौरो, हेलमेट, चाबी, लाइटर, सलाई, नङकट, धारिलो हतियार, भाला, खुकुरी, चक्कु, छुरी जस्ता वस्तु मतदानस्थलमा लैजान प्रतिबन्ध गरिएको छ ।

Related

Previous Post

जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने ८ हजार बढि शहिद घोषणा

Next Post

आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा आजकाे स्ववियू निर्वाचन स्थगित

Sambridinews

Sambridinews

Related Posts

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित
FEATURED

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

by Sambridinews
सोमवार, चैत्र २, २०८२
नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
FEATURED

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

by Sambridinews
सोमवार, चैत्र २, २०८२
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
TOP STORIES

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू

by Sambridinews
आइतवार, चैत्र १, २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु
FEATURED

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

by Sambridinews
आइतवार, चैत्र १, २०८२
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
TOP STORIES

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
Next Post
१४ बर्ष पछि स्ववियू चुनाव हुदै

आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा आजकाे स्ववियू निर्वाचन स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा  सम्पन्न

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा सम्पन्न

सोमवार, मंसिर १६, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

झापामा एकजना कैदी उपचारका क्रममा फरार

आइतवार, भदौ ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित
FEATURED

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

सोमवार, चैत्र २, २०८२
नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
FEATURED

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

सोमवार, चैत्र २, २०८२
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
TOP STORIES

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू

आइतवार, चैत्र १, २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु
FEATURED

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

आइतवार, चैत्र १, २०८२
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
TOP STORIES

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

शनिबार, फाल्गुन ३०, २०८२
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

शनिबार, फाल्गुन ३०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In