Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, November 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अभिनेत्री निशा अधिकारीको अंशवण्डाको निवेदनमा सम्पत्तिको फाँटबारी माग गर्न अदालतको आदेश

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन २२, २०७९
in TOP STORIES, जीवन शैली
0
अभिनेत्री निशा अधिकारीको अंशवण्डाको निवेदनमा सम्पत्तिको फाँटबारी माग गर्न अदालतको आदेश
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको दाम्पत्य जीवनमा संकट उत्पन्न भएको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।

अदालतले जनाएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो । नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी हुन् । निशाले गत भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन् ।

You might also like

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार

सरकारसँग सहमतिपछि डाक्टर केसीले ताेडे अनशन

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

२०७४ सालमा यी दुईले विवाह गरेका थिए । विवाहअघि यी दुईजना प्रेम सम्बन्धमा थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । यतिबेला दुवै जना नेपालमा बस्दै आएका छन् ।

Related

Previous Post

आज र भाेली रंगहरुको पर्व होली

Next Post

तराइका जिल्लाहरूमा आज हाेली पर्व मनाइदै

Sambridinews

Sambridinews

Related Posts

आज काग तिहार मनाइँदै
FEATURED

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
अभियन्ता डा. गोविन्द केसीकाे ‘नो नट अगेन’ अभियानलाई समर्थन
TOP STORIES

सरकारसँग सहमतिपछि डाक्टर केसीले ताेडे अनशन

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध
FEATURED

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

by Sambridinews
शुक्रबार, कार्तिक २१, २०८३
तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प
FEATURED

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

by Sambridinews
बिहिबार, कार्तिक २०, २०८३
प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री
FEATURED

प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री

by Sambridinews
बिहिबार, कार्तिक २०, २०८३
Next Post
तराइका जिल्लाहरूमा आज हाेली पर्व मनाइदै

तराइका जिल्लाहरूमा आज हाेली पर्व मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विश्व वातावरण दिवसका अवसरमा सिन्धुलीमा साइकल र्याली

विश्व वातावरण दिवसका अवसरमा सिन्धुलीमा साइकल र्याली

शनिबार, जेष्ठ २०, २०८०
गिनीको सहर एनजेरेकोरमा फुटबल खेलका क्रममा भागदौड हुँदा ५६ जनाको मृत्यु

गिनीको सहर एनजेरेकोरमा फुटबल खेलका क्रममा भागदौड हुँदा ५६ जनाको मृत्यु

मङ्लबार, मंसिर १८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज काग तिहार मनाइँदै
FEATURED

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार

शनिबार, कार्तिक २२, २०८३
के पत्रकारितामाथि प्रश्न वर्जित छ ?
विचार

के पत्रकारितामाथि प्रश्न वर्जित छ ?

शनिबार, कार्तिक २२, २०८३
अभियन्ता डा. गोविन्द केसीकाे ‘नो नट अगेन’ अभियानलाई समर्थन
TOP STORIES

सरकारसँग सहमतिपछि डाक्टर केसीले ताेडे अनशन

शनिबार, कार्तिक २२, २०८३
एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध
FEATURED

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

शुक्रबार, कार्तिक २१, २०८३
तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प
FEATURED

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

बिहिबार, कार्तिक २०, २०८३
प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री
FEATURED

प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री

बिहिबार, कार्तिक २०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In