Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गृहमन्त्री नपाएको झोकमा सरकारबाट बाहिरियो रास्वपा ; सम्पादकप्रति रविको तिव्र आक्रोश

Sambridinews by Sambridinews
सोमवार, माघ २३, २०७९
in FEATURED, TOP STORIES
0
आजै सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । रास्व पाटिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको सर्मथन कायम राख्दै सरकारबाट मन्त्रीहरु फिर्ता बोलाएको छ । आइतबार पाटिको केन्द्रीय समितिको बैठक पश्चात साँझ मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाइ राजिनामा पत्र बुझाएका छन् ।

आइतबार दिनभरी बसेको पाटिको केन्द्रीय समितिको बैठकको निर्णय प्रस्तुत गर्दै रवि लामिछानेले केही सञ्चारमाध्यम आफ्नो विरोधमा खुलेर लागेको भन्दै त्यसको विरोध गरे ।
एकघण्टा पैताली मिनेट भन्दा वढिको पत्रकार सम्मेलनका क्रममा उनले “बाह्भाइ सम्पादक” ले सल्लाह गरेरै आफ्नो विरोधमा अदालतला प्रवेश गरेको विषयमा निरन्तर समाचार लेखेको भन्दै आपत्ति जनाए ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

उनले केही सम्पादक तथा सञ्चालकको नामै किटानगरि उनिहरुले सञ्चारमाध्यमको नाम भजाएर कैयौ घटना र विषयमा व्यक्तिगत लाभ लिनेगरेकाे समेत बताए ।
पत्रकारमाझ पूर्व सञ्चारकर्मी तथा पूर्व गृहमन्त्री लामिछानेले एकैपट मन्त्री, सांसद, पाटिको हैसियत र राष्ट्रियता नै गुमेपछि, अलिअलि आक्रोश त हुन्छ नी भन्दै आफ्नो अधिकांश समय बाह्भाइ सम्पाकप्रति आक्रोश पोखे ।

‘म देशका लागि केही गर्छु भनेर अमेरिकामा प्राप्त सुविधा, व्यापार व्यवसाय त्यागेर नेपाल आउदा म माथि अपमान भएको छ । मेरो र देशको पहिचाका लागि केही गरौ भनेर गिनिज बुक अफ वल्ड रेकर्ड गर्दा विदेशी सञ्चारमाध्यमले ठुलो स्थान दिए तर नेपाली सञ्चारमाध्यमले त्यसलाई महत्व दिएनन’ ।

रविले अधिकांश समय सम्पादक र सञ्चालकको विरोध गर्दै भने ‘मेरो विषयमा कन्फिक्ट अफ इन्ट्रेस्ट लाग्ने तर सञ्चार मालिकका विषयमा नलाग्ने ? भन्दै प्रतिप्रश्न गरे । उनले कान्तिपुर मिडियाका मालिकका छोराले जाड खाएर माइतिघरमा कार पल्टाउदा अस्पतालमा नक्कली विरामी खडा गरेको र प्रहरीले अभिलेख नराखेको बताए । उनले सम्पादक र सञ्चारमाध्यका मालिकहरुले सञ्चारमाध्यमको शक्तिको दुरुपयोग गर्दै अनुचित लाभ लिने गरेको बताए । उनले केही सम्पादले जाडका तालमा आफुलाई लाभ हुने विषयबस्तु छनौट गरी सञ्चारमाध्यमबाट सम्प्रेशण गर्नेगरेको बताए ।

यसैविच नेपाल पत्रकार महासंघले रवि लामिछानेले दिएको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । महासंघले नेपाली सञ्चारमाध्यमप्रति आधारहीन र पूर्वाग्राही आरोप लगाउदै धम्किपूर्ण कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति गम्भीर प्रहार भएको जनाएको छ ।
नागरिकता विवादका कारण मन्त्री, सांसद र पाटिको अध्यक्ष पदसमेत गुमाएका रवि लामिछानेले नागरिकता पुन प्राप्त गरेसंगै सहमति अनुसारको गृहमन्त्रालय आफुले पाउनुपर्ने अडान लिदै आएका थिए ।

उनले नागरिकता पुन प्राप्त गरेसंगै प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्रीका ताकेता गर्दै आएका थिए । माओबादी भित्र गैर सांसद रविलाई गृहमन्त्री बनाउन नहुने नेताहरुको अडान रहेको बताइन्छ । यता नेकपा एमालेका अध्यक्ष केपी ओलीले रविलाई गैर सांसद भएपनि गृहमन्त्री बनाउनुपर्ने बताउदै आएको थिए ।

Related

Previous Post

राममायालाई १५ सय मिटर दौडमा स्वर्ण

Next Post

नव नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री र महासंघबीच भेट 

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
नव नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री र महासंघबीच भेट 

नव नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री र महासंघबीच भेट 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, मंसिर २७, २०८२
एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

बुधबार, चैत्र २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In