Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, November 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 

Sambridinews by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
in TOP STORIES, अर्थ, मनोरञ्जन, समाचार
0
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

                               नेपाली हिप–हप संगीतको नयाँ यात्रामा TVS NTORQ को साथ 

काठमाडौँ — नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी 

You might also like

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

तिहार र छठको अवसरमा CG Electric को शुभकामना: ‘उज्यालो भनेकै CG LED’ सन्देशसहित विशेष अफर

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ। यस 

कार्यक्रमको Title Sponsor का रूपमा TVS NTORQ आबद्ध भएको छ। 

मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले नेपालमा ल्याउन लागेको ‘Hustle by NepHop’ लाई TVS NTORQ 

Presents को रूपमा प्रस्तुत गरिनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने यो कार्यक्रमलाई प्रिमियम 

र्‍याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। 

अन्तर्राष्ट्रिय स्तरको र्‍याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रमको मुख्य केन्द्रमा 

नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै 

हिप–हप पहिचान रहनेछ। 

कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। स्थापित र्‍यापरदेखि 

नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान 

गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। 

नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्‍याउने 

उद्देश्यसहित TVS NTORQ ले यस कार्यक्रमको Title Sponsor का रूपमा सहकार्य गरेको हो। 

युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ पुस्ताको सोचसँग जोडिएको TVS NTORQ को यो 

सहकार्यले नेपाली हिप–हप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। 

‘गल्लीदेखि ग्लोरीसम्म’ (Gully to Glory) भन्ने मूल भावनासहित अघि बढ्ने ‘Hustle by NepHop’ ले 

नेपाली हिप–हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्दै नेपाली संगीतको नयाँ सम्भावनालाई उजागर गर्ने 

विश्वास आयोजकले व्यक्त गरेको छ। 

कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी चाँडै सार्वजनिक गरिनेछ। 

Related

Previous Post

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने
FEATURED

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
तिहार र छठको अवसरमा CG Electric को शुभकामना: ‘उज्यालो भनेकै CG LED’ सन्देशसहित विशेष अफर
TOP STORIES

तिहार र छठको अवसरमा CG Electric को शुभकामना: ‘उज्यालो भनेकै CG LED’ सन्देशसहित विशेष अफर

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न
FEATURED

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
आज काग तिहार मनाइँदै
FEATURED

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
अभियन्ता डा. गोविन्द केसीकाे ‘नो नट अगेन’ अभियानलाई समर्थन
TOP STORIES

सरकारसँग सहमतिपछि डाक्टर केसीले ताेडे अनशन

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता

राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता

बिहिबार, चैत्र ८, २०८०
नेपाललाई ४ स्वर्ण

नेपाललाई ४ स्वर्ण

सोमवार, पुस १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 
TOP STORIES

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 

शनिबार, कार्तिक २२, २०८३
गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने
FEATURED

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

शनिबार, कार्तिक २२, २०८३
तिहार र छठको अवसरमा CG Electric को शुभकामना: ‘उज्यालो भनेकै CG LED’ सन्देशसहित विशेष अफर
TOP STORIES

तिहार र छठको अवसरमा CG Electric को शुभकामना: ‘उज्यालो भनेकै CG LED’ सन्देशसहित विशेष अफर

शनिबार, कार्तिक २२, २०८३
बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न
FEATURED

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २२, २०८३
आज काग तिहार मनाइँदै
FEATURED

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार

शनिबार, कार्तिक २२, २०८३
के पत्रकारितामाथि प्रश्न वर्जित छ ?
विचार

के पत्रकारितामाथि प्रश्न वर्जित छ ?

शनिबार, कार्तिक २२, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In