Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

Sambridinews by Sambridinews
शनिबार, कार्तिक १, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असोज ३१: नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले अग्नि इन्कर्पोरेटेड प्रालिको महिन्द्रालाई पावर्ड बाइ पार्टनरका रूपमा आबद्ध गरेको छ।

सम्बन्धित सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र अग्नि इन्कर्पोरेटेड प्रालिकी वरिष्ठ मार्केटिङ म्यानेजर सन्तोषी नेपालले हस्ताक्षर गरेका छन्। यस सम्झौतासँगै महिन्द्रा एनपिएलको तेस्रो संस्करणमा कर्णाली याक्सको पावर्ड बाइ पार्टनरका रूपमा रहनेछ।

You might also like

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक मल्लले महिन्द्रासँगको सहकार्यले टोलीको तयारी र लक्ष्यप्रतिको यात्रामा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। “कर्णाली याक्सको यात्रामा महिन्द्राजस्तो प्रतिष्ठित ब्रान्ड जोडिनु हाम्रा लागि उत्साहजनक छ। नेपाली क्रिकेटको विकास र प्रवर्द्धनका लागि मैदानभित्रको प्रदर्शनसँगै मैदानबाहिरबाट प्राप्त हुने विश्वास र सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यस सहकार्यले हाम्रो टोलीप्रतिको विश्वासलाई थप बलियो बनाउनुका साथै समर्थक र साझेदारसँगको सम्बन्ध अझ सुदृढ गर्ने विश्वास लिएका छौँ,” मल्लले भने।

अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले खेलकुदले समुदायलाई जोड्ने र युवालाई प्रेरित गर्ने भएकाले नेपाली खेलकुदको विकासमा सहकार्य गर्नु समूहको प्राथमिकतासँग जोडिएको बताए। “खेलकुदले मानिसहरूलाई एकताबद्ध गर्नुका साथै युवामा आत्मविश्वास, अनुशासन र उत्कृष्ट बन्ने प्रेरणा जगाउँछ। राष्ट्रिय खेलाडीहरूलाई सशक्त बनाउने उद्देश्यसहित एपीएफका खेलकुद गतिविधिसँग लामो समयदेखि सहकार्य गर्दै आएको हाम्रो समूहका लागि कर्णाली याक्ससँग जोडिनु नेपाली खेलकुदप्रतिको प्रतिबद्धतालाई थप विस्तार गर्ने स्वाभाविक कदम हो। कर्णालीले दृढता, सम्भावना र अघि बढ्ने साहसको प्रतिनिधित्व गर्छ। महिन्द्रासँगको यस सहकार्यबाट टोलीको लक्ष्यलाई ऊर्जा प्रदान गर्नुका साथै नेपालमा क्रिकेट प्रतिभाको नयाँ पुस्तालाई प्रोत्साहित गर्न योगदान दिन पाउँदा हामी खुसी छौँ,” श्रेष्ठले भने।

एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ। प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा स्कटल्यान्डका मार्क वाट तथा बंगलादेशका अकबर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ।

कर्णाली याक्सको प्रमुख प्रायोजकमा एक्स्ट्रिम,सह प्रायोजकमा एसियन पेन्ट्स, हेडगेयर पार्टनरमा प्लम्बर पाइप, कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज तथा प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टाइल्स रहेका छन्।

Related

Previous Post

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

Sambridinews

Sambridinews

Related Posts

दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदै

शनिबार, फाल्गुन २७, २०७९
पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्डको नोमिनेशन प्रमाणपत्र वितरण

पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्डको नोमिनेशन प्रमाणपत्र वितरण

सोमवार, फाल्गुन ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In