Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वैदेशिक रोजगार व्यवसायीद्वारा म्यानपावर बन्द र १५ बुँदे मागसहित आन्दोलनको घोषणा

Sambridinews by Sambridinews
शनिबार, साउन २३, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
वैदेशिक रोजगार व्यवसायीद्वारा म्यानपावर बन्द र १५ बुँदे मागसहित आन्दोलनको घोषणा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नीतिगत सुधारको माग गर्दै तत्कालका लागि विदेशमा नेपाली श्रमिक पठाउने प्रक्रिया ठप्प पार्ने घोषणा गरेको छ। संघले पत्रकार सम्मेलनमार्फत सरकारसमक्ष १५ बुँदे माग राख्दै माग पूरा नभएसम्मका लागि वैदेशिक रोजगारीका सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय सार्वजनिक गरेको हो।

संघका अध्यक्ष डिक बहादुर खत्रीका अनुसार वैदेशिक रोजगार क्षेत्रले देशको अर्थतन्त्र, विदेशी मुद्रा सञ्चिति, तथा कुल घरधुरीको ६४ प्रतिशतलाई प्रत्यक्ष-अप्रत्यक्ष सेवा पुर्‍याए पनि सरकारी नीतिगत जटिलताका कारण व्यवसाय अमर्यादित बन्दै गएको छ।

You might also like

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

मुख्य मागहरू:

  • कारबाही फिर्ता: ५९८, ३९ र १२४ इजाजतपत्रवाला संस्थाहरूमाथि वैदेशिक रोजगार विभागले गरेको कारबाही तत्काल फिर्ता लिनुपर्ने।
  • कानुन संशोधन: श्रमिकको पारदर्शी लागत र वैज्ञानिक सेवा शुल्क निर्धारणसहित वैदेशिक रोजगार ऐन २०६४ को समयसापेक्ष संशोधन।
  • हवाई भाडा र एकाधिकार न्युनीकरण: हवाई भाडामा देखिएको कृत्रिम अभाव अन्त्य र साउदी, युएई तथा मलेसिया भर्ना प्रक्रियामा हुने मध्यस्थकर्ताको एकाधिकार अन्त्य हुनुपर्ने।
  • नयाँ श्रम गन्तव्य र कोटा खुला: युरोप, कोरिया (E7 भिसा), जापान (ESD), र महिला घरेलु कामदारका लागि संस्थागत मागपत्र प्रमाणीकरण सहज बनाउनुपर्ने।
  • नयाँ लाइसेन्समा रोक: नेपालको जनसंख्याका आधारमा हाललाई नयाँ इजाजतपत्र (म्यानपावर लाइसेन्स) बन्द गरी ५/५ वर्षमा मात्र तोकिएको मापदण्डअनुसार वितरण गर्नुपर्ने।
  • धरौटीको ब्याज र सहुलियतपूर्ण ऋण: व्यवसायीले राखेको धरौटीको ब्याज पाउनुपर्ने तथा श्रमिकलाई बिना धितो वा सहुलियतपूर्ण कर्जाको व्यवस्था हुनुपर्ने।

संघका अध्यक्ष खत्रीले सरकारलाई नीतिगत सुधारका लागि सहयोग पुर्‍याउन वर्तमान समयलाई ‘शून्य समय’ (Zero Time) मान्दै म्यानपावर व्यवसायीहरूले तत्कालका लागि श्रमिक पठाउन बन्द गर्ने र माग सम्बोधन भएपछि मात्र पुनः व्यवसाय सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ।

Related

Previous Post

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट

Next Post

प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल

Sambridinews

Sambridinews

Related Posts

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 
TOP STORIES

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

by Sambridinews
बुधबार, अशोज ७, २०८३
“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 
FEATURED

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

by Sambridinews
बुधबार, अशोज ७, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

by Sambridinews
बुधबार, अशोज ७, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
FEATURED

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

by Sambridinews
बुधबार, अशोज ७, २०८३
माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
Next Post
प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल

प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडाैंकाे कपनमा भिषण आगलागी

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

मङ्लबार, असार ३०, २०८३
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

शुक्रबार, पुस २२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 
TOP STORIES

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

बुधबार, अशोज ७, २०८३
“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 
FEATURED

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

बुधबार, अशोज ७, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

बुधबार, अशोज ७, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
FEATURED

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

बुधबार, अशोज ७, २०८३
माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

मङ्लबार, अशोज ६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In