Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

Sambridinews by Sambridinews
शुक्रबार, साउन २२, २०८३
in FEATURED, TOP STORIES
0
मिस मेनुका : एक संवेदनशील यौनकर्मी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

साउन २२, काठमाडौं । फ्रान्सेली दार्शनिक तथा नाटककार झाँ–पल सार्त्रको प्रसिद्ध नाटक ल पुट्याँ रेस्पेक्ट्युस को नेपाली रूपान्तरण ‘एक संवेदनशील यौनकर्मी’ शिल्पी थिएटर, बत्तीसपुतलीमा मञ्चन भइरहेको छ।

नाटककी मुख्य पात्र मेनुका, एक यौनकर्मी हुन्। बस यात्राका क्रममा उनी एउटा जघन्य घटनाको प्रत्यक्षदर्शी बन्छिन्। वास्तविक अपराधीलाई जोगाउन प्रभावशाली व्यक्तिहरूले आफ्नो शक्ति र प्रतिष्ठाको दुरुपयोग गर्दै निर्दोष व्यक्तिमाथि झूटो आरोप लगाउने प्रयास गर्छन्। घटनामा एक जनाको ज्यान जान्छ भने निर्दोष व्यक्ति अन्यायको शिकार बन्छ। प्रहरीसमेत प्रभावशाली पक्षकै पक्षमा उभिएर मेनुकामाथि झूटो बयान दिन दबाब सिर्जना गर्छ। त्यसपछि आफ्नो ज्यान जोगाउन संघर्षरत निर्दोष व्यक्ति मेनुकासँग सहयोगको अपेक्षा गर्दै पुग्छ।

You might also like

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

यो नाटक फ्रान्सेली नाटककार झाँ–पल सार्त्रको ल पुट्याँ रेस्पेक्ट्युस को नेपाली रूपान्तरण हो। यसको नेपाली रूपान्तरण कल्पना घिमिरे नुरिस्यौंले गर्नुभएको हो भने निर्देशन पवित्रा खड्काले गर्नुभएको छ।

नाटकले पछिल्लो समय समाजमा देखिएका साम्प्रदायिक विभेद, सांस्कृतिक असमानता, लैङ्गिक विभेद, राजनीतिक भ्रष्टाचार तथा शक्तिको दुरुपयोगका कारण गरिब, कमजोर र असहाय नागरिकमाथि हुने अन्यायलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। न्याय प्रणालीमाथि शक्तिशालीको प्रभाव र त्यसले निम्त्याउने सामाजिक विसंगतिलाई नाटकले मार्मिक ढंगले उजागर गर्छ।

नाटक साउन १३ गतेदेखि भदौ ६ गतेसम्म शिल्पी थिएटर, बत्तीसपुतलीमा मञ्चन भइरहेको छ। प्रदर्शन प्रत्येक दिन साँझ ५:१५ बजेदेखि ७:०० बजेसम्म हुनेछ भने प्रत्येक शनिबार दिउँसो १:०० बजे अतिरिक्त प्रदर्शन पनि गरिनेछ। मंगलबार भने नाटकघर बन्द रहनेछ। नाटकको प्रवेश शुल्क ५ सय रुपियाँ रहेकाे छ।

Related

Previous Post

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

Next Post

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट

Sambridinews

Sambridinews

Related Posts

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

by Sambridinews
सोमवार, अशोज ५, २०८३
पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

by Sambridinews
सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

by Sambridinews
सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

by Sambridinews
सोमवार, अशोज ५, २०८३
एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ
TOP STORIES

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

by Sambridinews
सोमवार, अशोज ५, २०८३
Next Post
याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

राष्ट्रपतिको ३ र प्रधानन्यायाधीशकाे ५ महिना भित्र महाअभियोग टुङ्याउन प्रस्ताव

बुधबार, माघ २५, २०७९
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

रष्ट्रपति रामचन्द्र पाैडेलद्वारा बैशाख १२ गते संघीय संसद्को बैठक आह्वान

बुधबार, बैशाख ३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

सोमवार, अशोज ५, २०८३
पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

सोमवार, अशोज ५, २०८३
एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ
TOP STORIES

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

सोमवार, अशोज ५, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा २० करोडको राहतसँगै निःशुल्क इन्टरनेट, सिम र सञ्चार सेवा विस्तार

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In