Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, July 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

Sambridinews by Sambridinews
आइतवार, साउन ३, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

त्रियोगमा चेस बुधबारदेखि

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

नेपालगन्ज, नेपालका निर्मल लम्सालले शनिवार मलेसियाको ठुलो एवं प्रतिष्ठित स्कोर म्याराथन पुरा गरेका छन् ।  
धारा नेपालगन्ज म्याराथनका तर्फबाट भाग लिएका निर्मलले ३ घण्टा ३५ मिनेटमा ४२.१९५ किलोमिटर दुरी पुरा गरेका हुन् । फिनिसिङ लाइन पुग्नु तीन किलोमिटर पहिले स्वास्थ्य अचानक बिग्रिएपछि दौड पुरा गर्नतर्फमात्र केन्द्रित भएको निर्मलले बताए । वल्र्ड एथ्लेटिक्सको रोड रेस लेबल मान्यताप्राप्त म्याराथनमा दौड्ने अवसर पाउनु नै आफ्नालागि ठुलो उपलब्धि बताउँदै निर्मलले खुशी व्यक्त गरे ।
मलेसियाको राजधानी क्वालालम्पुरदेखि नजिकै पुत्रजयामा भएको स्कोर म्याराथनमा करिब ६० हजार जनाले भाग लिएको बताइएको छ । ४२.१९५ किलोमिटर र हाफ म्याराथन आइतवार आयोजना भयो भने शनिवार ५ किलोमिटर र १० किलोमिटरका इभेन्ट सन्चालन भएका थिए ।
कतिपय धावकले अघिल्लो दिनमा पाँच वा दश किलोमिटर दौडिएर भोलिपल्ट हाफ वा फुल म्याराथन दौडिएका थिए । वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)का बोर्ड अफ डाइरेक्टर एवं बाङ्सेन२१ का सिईओ रुटले अघिल्लो दिन दश किलोमिटर पुरा गरेर भोलिपल्ट आइतवार २१ किलोमिटर दुरी २ घण्टा २२ मिनेटमा पुरा गरेको आफ्नो सामाजिक सन्जालमा उल्लेख गरेका छन् । संसारभर दौडको आकर्षण अनपेक्षित बढ्दै गएको बताउँदै उनले दौड्न सुरु नगरेका हरेकलाई आजैदेखि दौड्न सुरु गर्न आग्रह पनि गरेका छन् । शनिवार भएको पाँच किलोमिटरमा नेपालगन्जका गगन थापा र सुरोज थापाले दौडिएर दुरी पुरा गर्दै अनुभव बटुलेका थिए । मलेसियाको स्कोर म्याराथन र नेपालको धारा नेपालगन्ज म्याराथनबीच भगिनी सम्बन्ध छ । धावक, स्वयंसेवक लगायतलाई अवसर र अनुभवका लागि धारा नेपालगन्ज म्याराथनले थाइल्याण्ड, मलेसिया लगायतका अन्तर्राष्ट्रिय स्तरका म्याराथन आयोजकसँग भगिनी सम्बन्ध स्थापित गर्दै आएको छ । धारा नेपालगन्ज म्याराथन भर्खरै नर्वेको ट्रम्सोमा वल्र्ड रनिङको निकै सम्मानित एम्स सोसल अवार्डबाट पुरस्कृत भएको छ ।

Related

Previous Post

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

Next Post

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

Sambridinews

Sambridinews

Related Posts

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

by Sambridinews
सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

by Sambridinews
आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

by Sambridinews
आइतवार, साउन ३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

by Sambridinews
शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

शनिबार, मंसिर १६, २०८०

बारामा भएकाे सवारी दुर्घटनामा दुइजनाकाे मृत्यु

सोमवार, माघ १४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

आइतवार, साउन ३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

शनिबार, साउन २, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In