Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

Sambridinews by Sambridinews
सोमवार, असार २९, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा नयाँ सेवा केन्द्र सञ्चालन; व्यावसायिक इभी प्रयोगकर्ताहरू प्रत्यक्ष लाभान्वित हुने

काठमाडौं, १३ जुलाई, नेपालका लागि फोटोन (FOTON) गाडीको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्स प्रालि (MAW Vriddhi Commercial Vehicles Pvt. Ltd.) ले देशभर आफ्नो व्यावसायिक र आक्रामक बजार विस्तारलाई निरन्तरता दिएको छ। कम्पनीले देशका विभिन्न पाँच रणनीतिक स्थानहरूमा नयाँ ‘फोटोन टोटल केयर शिल्ड सर्भिस पोइन्ट’ (FOTON Total Care Shield Service Point) सञ्चालनमा ल्याएको छ।

foton ले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहान मा एकैसाथ नयाँ आधिकारिक सर्भिस पोइन्टहरू थप गरेर आफ्नो बिक्रीपछिको सेवा (After-Sales Service) नेटवर्कलाई थप सुदृढ र भरपर्दो बनाएको हो।

You might also like

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

यो नयाँ विस्तारसँगै फोटोनको देशव्यापी बिक्रीपछिको सेवा नेटवर्क अब २१ भन्दा बढी स्थानमा पुगेको छ। यसबाट देशभरका फोटोन विद्युतिय सवारी (EV) धनी तथा चालकहरूले आफ्नै स्थानीय स्तरमा उच्चस्तरीय र भरपर्दो मर्मतसम्भार एवं प्राविधिक सहयोग सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

विशेष गरी दैनिक रूपमा गाडी सञ्चालन गर्नुपर्ने शैक्षिक संस्था, लजिस्टिक व्यवसाय (ढुवानी सेवा) तथा अन्य व्यावसायिक सवारीसाधन सञ्चालकहरूका लागि यो सेवा बिस्तार अत्यन्तै महत्वपूर्ण साबित हुने कम्पनीको विश्वास छ।

नयाँ स्थापना गरिएका शिल्ड सर्भिस पोइन्टहरूमा ग्राहकले निम्न सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन्:

  • नियमित मर्मतसम्भार र प्राविधिक परीक्षण: गाडीको अवस्थालाई चुस्त राख्न आधुनिक प्रविधिको प्रयोग।
  • विशिष्ट इभी डायग्नोस्टिक्स: फोटोनका विद्युतीय सवारीसाधनको डिजिटल परीक्षणका लागि अत्याधुनिक डायग्नोस्टिक्स उपकरणहरू।
  • दक्ष प्राविधिक टोली: विशेष रूपमा तालिमप्राप्त र योग्य इभी (EV) प्राविधिकहरूद्वारा सेवा।
  • जेन्युइन स्पेयर पार्ट्स: गाडीको लामो आयु र सुरक्षाका लागि फोटोनका ओरिजनल (Genuine) पार्टपुर्जाहरूको उपलब्धता।
  • वारेन्टी सपोर्ट: कम्पनीको नियमानुसार प्राप्त हुने आधिकारिक वारेन्टी सेवाहरू।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेका बेला दक्ष इभी मर्मत सेवाको पहुँच पनि उत्तिकै आवश्यक बन्दै गएको छ। प्रमुख सहरी क्षेत्रभन्दा बाहिर समेत आफ्नो सेवा सञ्चालन पुर्‍याएर फोटोनले ग्राहकको समय र लागत दुवै बचत गर्ने लक्ष्य राखेको छ।

“सवारीसाधन सञ्चालनमा आउने अवरोध कम गर्नु र सञ्चालन खर्च (Operating Cost) घटाउनु नै ‘फोटोन टोटल केयर’ कार्यक्रमको प्रमुख उद्देश्य हो। नेपालको भूगोल र सञ्चालन अवस्था अनुकूल तयार पारिएको यो सेवाले व्यावसायिक सवारीसाधनलाई निरन्तर सञ्चालनमा राख्न र व्यवसायलाई सहज रूपमा अघि बढाउन मद्दत गर्नेछ।”

यी नयाँ सर्भिस पोइन्टहरूले दुर्गम, अर्ध-शहरी तथा क्षेत्रीय बजारहरूमा समेत एउटै मापदण्डको गुणस्तरीय सेवा र सहज पहुँचयुक्त बिक्रीपछिको सहायता (After-sales Support) प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्। पाँच नयाँ स्थानमा सेवा विस्तार गरेसँगै फोटोनले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको इकोसिस्टमलाई थप बलियो बनाएको छ।

Related

Previous Post

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

Next Post

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

Sambridinews

Sambridinews

Related Posts

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
शनिबार, अशोज २४, २०८३
Next Post
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या

बुधबार, चैत्र ७, २०८०
नेपाल टेलिकमले महिलाहरुको महान चाड तीज तथा संविधान दिवसको अवसरमा अफर

नेपाल टेलिकमले महिलाहरुको महान चाड तीज तथा संविधान दिवसको अवसरमा अफर

शनिबार, भदौ ३०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In