Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, April 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

Sambridinews by Sambridinews
बुधबार, बैशाख १६, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले आफ्ना पूर्व अध्यक्ष शेखर गोल्छा माथि भइरहेको छानबिन र कारबाही प्रक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नाडाले यस्ता गतिविधिले निजी क्षेत्र, उद्योग–व्यवसाय र समग्र लगानी वातावरणमा नकारात्मक सन्देश जाने चेतावनी दिएको छ।

नाडाका अनुसार शेखर गोल्छा नेपालका प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक व्यक्तित्व हुन्। उनले नाडाको मात्र नभई समग्र निजी क्षेत्रको नेतृत्व गर्दै देशको आर्थिक विकास, रोजगारी सिर्जना र उद्योग प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। यस्ता व्यक्तित्वमाथि तथ्य पुष्टि नहुँदै दबाब, नियन्त्रण वा सार्वजनिक रूपमा अपमान हुने किसिमका कदम चालिनु अनुचित भएको नाडाको ठहर छ।

You might also like

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

संघले स्पष्ट शब्दमा भनेको छ— छानबिन हुनै नपर्ने भन्ने होइन, तर छानबिन कानुनी प्रक्रिया, निष्पक्षता र मर्यादाभित्र रहनुपर्छ। अनुसन्धानको नाममा व्यवसायीहरूलाई त्रसित बनाउने, नियन्त्रणमा लिने वा बदनाम गराउने कार्यले स्वदेशी तथा विदेशी लगानीकर्ताको आत्मविश्वास कमजोर बनाउने नाडाको भनाइ छ।

नाडाले पछिल्लो समय देखिएको सरकारी व्यवहारले “लगानीमैत्री नेपाल” भन्ने सरकारी नारा स्वयं कमजोर बनाइरहेको संकेत गरेको छ। निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने अवस्थामा उल्टै हतोत्साहित गर्ने कार्यले मुलुकको आर्थिक समृद्धि यात्रामा अवरोध सिर्जना हुने संघको चेतावनी छ।

अन्त्यमा, नाडाले नेपाल सरकार र सम्बन्धित निकायसमक्ष शेखर गोल्छामाथि भइरहेको छानबिन प्रक्रिया निष्पक्ष, कानुनी र दबाबमुक्त ढंगले अघि बढाउन आग्रह गरेको छ। दोष प्रमाणित नभएसम्म कुनै पनि नागरिकको प्रतिष्ठा, आत्मसम्मान र व्यावसायिक गरिमाको रक्षा गर्नु राज्यको दायित्व भएको नाडाको स्पष्ट धारणा छ।

Related

Previous Post

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

Next Post

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

Sambridinews

Sambridinews

Related Posts

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला
TOP STORIES

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
TOP STORIES

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
FEATURED

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड
FEATURED

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना
FEATURED

आज र भोली देशका विभिन्न भागमा बाढिको जोखिम

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
Next Post
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग

सुनकोशी तटीय क्षेत्रमा सतर्क अपनाउन सिन्धुली प्रशासनको आग्रह

बिहिबार, असार ५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला
TOP STORIES

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

बुधबार, बैशाख १६, २०८३
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
FEATURED

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

बुधबार, बैशाख १६, २०८३
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
TOP STORIES

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

बुधबार, बैशाख १६, २०८३
नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
FEATURED

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

मङ्लबार, बैशाख १५, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड
FEATURED

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

मङ्लबार, बैशाख १५, २०८३
आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना
FEATURED

आज र भोली देशका विभिन्न भागमा बाढिको जोखिम

मङ्लबार, बैशाख १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In