Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना

Sambridinews by Sambridinews
आइतवार, पुस १०, २०७९
in FEATURED
0
ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ट्राफिक नियम पालनामा कडाइ गर्न भन्दै उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाएको छ । ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालेको छ । ३ पुसदेखि ट्राफिक प्रहरीले जरिवाना बढाएको हो ।

सवारी चलाउँदा कागजपत्र साथमा नबोके (सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी दर्ता किताब) लगायतका कसुरमा १५ सय तिराउन थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । ट्राफिक नियम पालना बढ्ने र यसबाट दुर्घटना घट्ने अपेक्षाले अधिकतम जरिवाना लिन थालिएको उनको भनाइ छ ।

You might also like

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो

सुर्खेतबाट पक्राउ परेका एमाले नेता विष्णु पौडेललाइ आज काठमाडौं ल्याइदै

त्यस्तै, रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोडेमा, सडकको गलत साइडबाट चलाएमा, एकतर्फी सडकमा चलाएमा, अवस्था ठीक नभएको सवारी चलाउँदा अधिकतम जरिवाना १५ सय लिन थालिएको प्रहरी बताउँछ । रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा, नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा र लापरबाहीका साथ सवारी चलाउँदा पनि अधिकतम जरिवाना हुन थालेको छ ।

सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाउँदा र निषेधित क्षेत्रमा हर्न बजाउँदा पनि १५ सय जरिवाना हुने एसएसपी भट्टले बताए । यसअघि यस्ता कसुरमा ट्राफिकले हजार रुपैयाँ जरिवाना गर्दै आएको थियो । सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक प्रहरीले पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । जसमा ट्राफिकले अधिकतम जरिवाना गराउने निर्णय गरेको छ ।

Related

Previous Post

१५ बुँदे घाेषणा जारी गर्दै नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा सम्पन्न

Next Post

सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन

Sambridinews

Sambridinews

Related Posts

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र
FEATURED

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

by Sambridinews
मङ्लबार, असार ९, २०८३
हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो
FEATURED

हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो

by Sambridinews
मङ्लबार, असार ९, २०८३
राजस्वले सरकारको खर्च धान्नै कठिन : अर्थमन्त्री पौंडेल
FEATURED

सुर्खेतबाट पक्राउ परेका एमाले नेता विष्णु पौडेललाइ आज काठमाडौं ल्याइदै

by Sambridinews
मङ्लबार, असार ९, २०८३
६० दिनका लागि शान्ति कायम गर्न अमेरिका इरानबिच सहमती
FEATURED

६० दिनका लागि शान्ति कायम गर्न अमेरिका इरानबिच सहमती

by Sambridinews
मङ्लबार, असार ९, २०८३
मदन भण्डारी मेमोरियल कलेजको रजत जयन्ती सुरु: सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै
FEATURED

मदन भण्डारी मेमोरियल कलेजको रजत जयन्ती सुरु: सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै

by Sambridinews
सोमवार, असार ८, २०८३
Next Post
सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन

सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

प्रसूति गृहबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध मुद्दा दर्ता

आइतवार, चैत्र ४, २०८०
एसकेबीसी तेक्वान्दो आज देखि

एसकेबीसी तेक्वान्दो आज देखि

शुक्रबार, पुस २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक
TOP STORIES

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

मङ्लबार, असार ९, २०८३
५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र
FEATURED

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

मङ्लबार, असार ९, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 

मङ्लबार, असार ९, २०८३
हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो
FEATURED

हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो

मङ्लबार, असार ९, २०८३
राजस्वले सरकारको खर्च धान्नै कठिन : अर्थमन्त्री पौंडेल
FEATURED

सुर्खेतबाट पक्राउ परेका एमाले नेता विष्णु पौडेललाइ आज काठमाडौं ल्याइदै

मङ्लबार, असार ९, २०८३
६० दिनका लागि शान्ति कायम गर्न अमेरिका इरानबिच सहमती
FEATURED

६० दिनका लागि शान्ति कायम गर्न अमेरिका इरानबिच सहमती

मङ्लबार, असार ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In